पैरवी मिडिया सेन्टर


पैरवी खबर

दु:ख कष्ट हरि भक्त खुशी हुनु हो है?
भन्नै पर्ने होला अब जुन छुनु छ है ।

भौतिकता झरे पछि नासिने नै फाटो फोटो
औसि खोज्दै भौतारिने आकाशको जुन हो है

आशिष अर्ति उपदेश कति पढ्नु यो देशका
भन्देउ दैव, बिर्सिएर बिष पोख्ने कहाँ छ खै

स्वावलम्बी भाव बोक्ने पुर्खाको त्यो जगत जोख्ने
नेपाली हौ! बाटो साक्षी यो नेपाली मन हो है !!!