सरस्वती माध्यामिक विद्यालय बान्निगढी जयगढ गा.पा. मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन गरिएको छ । विद्यार्थी सँग अखिल क्रान्तिकारी अभियान अन्तरगत सङ्गठन सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालय स्तरीयको इकाई कमिटी गठन गरिएको हो । सरस्वती माध्यामिक विद्यालयका विद्यार्थी एलिसा ताम्राकारको अध्यक्षतामा ३१ सदस्यीय इकाई कमिटी गठन गरिएको
महेन्द्र माध्यामिक विद्यालय +२ तर्फ बयलपाटामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन गरिएको छ । विद्यार्थी सँग अखिल क्रान्तिकारी अभियान अन्तरगत सङ्गठन सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालय स्तरीयको इकाई कमिटी गठन गरिएको हो । महेन्द्र माध्यामिक विद्यालय+२ तर्फका विद्यार्थी निरोज भुलको अध्यक्षतामा ११ सदस्यीय इकाई कमिटी गठन गरिएको
रमेश पुरुष, अछाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) सुदूरपश्चिम प्रदेश समितिको प्रदेश स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रिय पार्टी अध्यक्ष कमरेड प्रचण्डले प्रमुख अतिथिको आसनबाट बोल्दै : अरु प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशमा पार्टीका नेता अगुवा कार्यकर्ता बढी रहेको तर पार्टी भित्र अन्तरद्वन्दका
नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली नै गलत रहेको बताउनु भएको छ । उहाँले विशेष प्रदेशको विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । भ्रष्टचारमुक्त समाज परिकल्पना गर्न नसकिने बताउनु हुँदै निर्वाचन प्रणाली नै दोषी रहेको उहाँको दाबी रहेको छ । उहाँले भन्नुभयो,
साँफेबगर । आगामि मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले अछामले उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमालेले प्रदेश सभाका लागि अछामका चारवटा क्षेत्रबाट १९ जनाको नाम सिफारिस गरीएको हो। नेपाल कम्यूनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र समन्वय समितिका बैठकहरुले उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रदेश सभाका लागि
नेकपा (एकीकृत समाजवादी) अछामले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीले दुई वटा प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरिएको केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो
साँफेबगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) साँफेबगर नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा कमरेड डा.भिम रावल लाई क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गर्ने निर्णय गरिएको छ । साथै पार्टी सुदृढीकरण, एक घर
शेरबहाुदर सार्की बाजुरा, भदौ २ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ पुडाबाउला, मौवाडी ,धुर्तोला,टुनीसैन लगायतका स्थानीय पुस्तौँ देखि अहिले सम्म उपभोग्य सामाग्री
सुरत सुनार अछाम , साउँन ३१ गते ।अछामको मेल्लेख गाउँपालिका बूढीगङगा हाइड्रोपावर देखि हात्तीकोट कुस्कोट सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयले दिनुहँ सास्ती खेप्दै आउनु परेको छ ।जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ८ को हात्तिकोटको झण्डै ५ किलोमिटर सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयलाई दैनिक उपाभोगयका सामाग्री खरिद गर्न निकै
नेपाल कम्युनिष्ट(एकीकृत समाजवादी) को चौथो जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य,सुदुरपश्चिम् कमिटी उपाध्यक्ष कुँवरले अब आउने केन्द्र