साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने बताउनु भएको छ। उहाँले नगरपालिकामा आफू बलियो अवस्थामा भएकाले गठबन्धनले कुनै असर नपर्ने बताउनु भएको हो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसंगको बाम गठबन्धनले थप उर्जा मिलेको बताउनु भएको
साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले बाम गठबन्धनका उम्मेदवारले जिते नगरपालिकाको मुहार फेर्ने बताउनु भएको छ। उहाँले आफूहरु विजयि भए पछि नगरपलिकाको मुहार फेर्ने योजना रहेको बताउनु भएको छ। उहाँले नगरपालिकामा महिला मतदाताको संख्या बढी रहेको भन्दै रहेक निर्वाचनमा महिलाको मतले
बैशाख २० नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रकाे सयुत्त चुनावी अमा सभा मेल्लेख गाउँपालिका वडा न ३ ठाटिमा सम्पन्न भएकाे छ । नेपाली कांग्रेस ठाटिका वडा सभापति दान बहादुर बुढा काे अध्यक्ष्ातामा भएकाे आमसभाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु
एकेन्द्र महता, साँफेबगर साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास गरीने बताउनु भएको छ। साँफेबगर नगरवडा नम्बर २ जाल्पादेवीमा भएको चुनावी आमसभामा बोल्दै उहाँले बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक
साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने बताउनु भएको छ । साँफेबगर नगरवडा नम्बर ९ बुढाकोटमा भएको चुनावी आमसभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आफुले विजय प्राप्त गरि
साफेबगर – नेकपा एकीकृत समाजवादी र नेपाली काङ्ग्रेसको चुनावी आमसभा तथा पार्टी प्रबेश कार्यक्रम साफेबगर नगरपालिका ९ बुढाकोटमा सम्पन्न भएको छ । धुर्ब बहादुर थापाको अध्यक्षतामा भएको चुनावी आम सभामा एकीकृत समाजवादी केन्द्रिय सदस्य एवं अछाम इन्चार्ज कुल बहादुर कुवर, प्रमुख अतिथि रहनु भएको थियो । नेकपा एस केन्द्रिय सदस्य
एकेन्द्र महता बाम गठबन्धनको तर्फबाट साँफेबगर नगरपालिकाको नगर प्रमख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले नगरपालिकालाई हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको बताउनु भएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानमा घर दैलो पछि चुनावी सभामा बोल्दै कुँवरले हरेक क्षेत्रको विकासका लागी सबै
आदरणीय जाल्पादेवीबासी दाजुभाई तथा दिदिबहिनीहरुमा नमस्कार ! साँफेबगर नगरपालिका २ जाल्पादेवी अछाम परिचय: मेरो वुवाको विवाह पश्चात ३ वटा श्रीमतीहरुको मृत्यु पश्चात चौथो श्रीमती चन्द्रा भुल सँग विवाह भयो, वुवाको चौथो श्रीमती वाट ४ ओटा छोरा गुमाई सकेपछी २०३९।११।१२ मा जेठो छोराको रुपमा सुरत बहादुर भुल अथवा मेरो जन्म भयो
शेरबहादुर सार्की बाजुरा, वैशाख १६ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नजिकिदै जाँदा बाजुरामा अधिकाशं दलित समुदाय भने गाउँबाट भारत तीर लाग्न थालेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निकै उत्साहित बन्दै गरेका ती बाजुराका अधिकाशं दलित परिवारहरु यती बेलाको स्थानीय तहको निर्वाचनले भने छाएको
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन गरीएको छ। बैशाख ३० गते हुन गई रहेको स्थानीय निर्वाचनमा साँफेबगर नगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको सचिवालयको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवरले उद्घाटन गर्नु भएको हो। एक कार्यक्रमको आयोजना गरी सचिवालयको उद्घाटन गरीएको नेकपा