अछाम :”मेरो गणना मेरो सहभागिता ” भन्ने नाराका साथ १२औं राष्ट्रिय जनगणना २०७८ देशभर संचालन भए पश्चात अछामको साफेबगरमा स्थानीय जनगणना कार्यालयको उद्घाटन गरिएको छ । साफेबगर नगरपालिका , मेल्लेख गाउँपालिका र चौरपाटी गाउँपालिका को संयुक्त्त जनगणना कार्यालयको उद्घाटन भएको हो । पहिलो चरणको कार्यक्रम अन्तर्गत तालिम प्राप्त सुपरिवेक्षकले घर-घरमा
३० भदौ, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणहरुलाई सास्ती दिएका छन् । कोरोना संक्रमण भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख जनाभन्दा बढीले कोरोना
२८ भदौ, काठमाडौं । राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो । (सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरु देखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि
दिनेश बाब्ली : वरिष्ठ सम्बादाता अछाम :जिल्लाको साँफेबगर नगरपालिका वडा नं १२ खप्तडकाे स्वास्थ्य चाैकीमा यहि भाद्र २७र २८ गते गर्भवती महिला तथा सुनौलो १००० दिनका आमाहरूकाे स्वास्थ्य अवस्था चेकजाँचको लागि शिविर संचालन हुने भएकाे छ । सम विकास नेपाल NRAN (नारी कुण्ड अस्ट्रेलिया) कार्यक्रमको आयोजना तथा स्वास्थ्य चौकी खप्तडको
भदौ १८ लालबहादुर चदारा मेल्लेख गाउपालिका मा वाक नेपाल उत्थान शिल जिबिकाे पर्जान तथा पाेषण परियाेजना अन्तर्गत अार्थिक बर्ष २०७७/०७८ काे १ बर्ष अबधिमा भए गरेका क्रियाकलाप र उपलब्धि तथा कार्षिक प्रगति विवरण अाज सर्बजनिक गरेकाे छ । जस्मा मेल्लेख का ४ सय ३७ जना मा जिबिका पार्जन पुन स्थापना
अलपत्र परेकी बाजुराकी महिलाको भारतबाट उद्धार शेरबहादुर सार्की बाजुरा,भदौ १८ गते लामो समय देखि भारतमा अलपत्र परेकी बाजुराकी एक महिलालाई शाान्ती पुर्नस्थापना गृह गड्डाचौकी कञ्चनपुरले उद्धार गरीएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नं. २ की नरु उखेडालाई भारतमा अलपत्र परेको अवस्थामा उद्धार गरिएको शाान्ती पुर्नस्थापना गृह गड्डाचौकी कञ्चनपुरका कार्यालय
धनगढी : समता मिडिया सेन्टरको तेस्रो अधिबेशन शनिबार (१९ गते) हुने भएको छ । मिनि खप्तडको रुपमा चिनिएको डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेकमा हुने भएको हो । आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उदेश्यले पहिलो गैरसरकराी संस्थाको रुपमा बगलेकमा आयोजना गर्न लागिएको अधिबेशन विहान १० बजेदेखी सुरु हुनेछ । सोही अबसरमा कोरोनाले
स्थानीयको सहयोगबाट घर निर्माण अछाम। साँफेबगर नगरपालिका ३ शिद्धेश्वरका आर्थिक रुपले विपन्न नवराज ओडको स्थानीय तथा प्रवासको सहयोगबाट घर निर्माण गरीएको छ। उक्त घर निर्माण भई सके पछि एक कार्यक्रम बिच आर्थिक हिसाब किताब सार्वजनिक गर्दै हस्तान्तरण गरिएको छ। स्थानीय युवा नरेश ठकुल्लाको अभियानमा घर निर्माण गरिएको हो। घर निर्माण
१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले
विष्णु माझीको स्वेच्छिक गुप्तवास कि बाध्यता ? सालको पात टपरी हुनी, नहुनी सल्लैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको… विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो । गीतले