समाचार

मनिष वि.क .को अध्यक्षतामा नगर स्तरीय भुमि अधिकार अभियान समिति गठन

साफेबगर :भुमि अधिकार अभियान साफेबगर नगरपालिका स्तरीय दलित भुमि अधिकार युनियन को कार्यक्रम सम्पन्न भएको छ । संगठन निर्माण कार्यक्रमका संयोजक जितबहादुर निशानीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुलबहादुर कुवर रहनु भएको थियो । नगरपालिका का अन्य दलित अगुवाहरुको समेत कार्यक्रममा उपस्तिथि रहेको थियो । मनिष बिक को

पैरवी खबर

हिमपातका कारण रारा र सिमकोटमा उडान प्रभावित

१६ मंसिर, काठमाडौं । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि निर्धारित रारा र सिमकोटका लागि सबै उडान रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपात हुने भन्दै बिहीबार सचेत समेत गराएको थियो । नेपालगञ्जबाट


पैरवी खबर
मंगलसेनबाट धनगढी जाँदै गरेकाे बस कैलासखाेलामा दुर्घटना २ जनाकाे मृत्यु

मंगलसेनबाट धनगढी जाँदै गरेकाे बस कैलासखाेलामा दुर्घटना २ जनाकाे मृत्यु अछाम अछामकाे मंगलसेनबाट धनगढीका लागि छुटेकाे सुदुरपश्चिम यातायातकाे ना ६ ख ८२९ नं काे बस मंगलसेन नगरपालिका वडा नं ४ काे कैलासखाेलामा दुर्घटना भएकाे हाे । दुर्घटनामा परि दुई जनाकाे घटना स्थलमै मृत्यु भएकाे हाे । अन्य घाईते भएका छन्


पैरवी खबर
जातीय विभेद विरुद्ध ‘लघु चलचित्र प्रतियोगिता’

काठमाडौं : नेपाल चलचित्र निर्देशक समाजले जातीय विभेदविरुद्ध ‘लघु चलचित्र प्रतियोगिता’ गर्ने भएको छ। समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँगको सहकार्यमा ‘जातीय व्यवस्था विरुद्धको लडाइँ’ भन्ने नारासहित सो प्रतियोगिता गर्न लागेको हो। आयोजकका अनुसार मोबाइलले खिचेका लघु चलचित्रलाई पनि स्थान दिइनेछ। १०८० पिक्सेल्ससम्मको गुणस्तरमा खिचिएका लघु चलचित्रहरुले


पैरवी खबर
जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण कक्षाका साथी शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण

वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र आस्था नेपाल अछामको आयोजनामा अछामको मंगलसेन र साफेबगरमा जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण कक्षाका साथी शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण (TOT) तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। मंसिर १० देखि सन्चालन भएको उक्त प्रशिक्षण तालिममा अछाको कमलबजार नगरपालिकाका २,३,४,र ५ गरि ४ वटा वडाका


पैरवी खबर
साहित्यकार हर्ष प्रसाद भट्टद्वारा “युवा आवज ” पुस्तक विमोचन

साफेबगर “युवा आवाज ” तेस्रो अंक पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।युवा संजाल साफेबगर अछाम ( YNSA) द्वारा प्रकाशन हुने “युवा आवाज” नामक पुस्तक बिमोचन भएको हो । संजालका अध्यक्ष भुपेन्द्र भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साफेबगर नगरपालिका का उप प्रमुख बिर्मला बुड्थापा र बिशिस्ठ अतिथि साहित्यकार


पैरवी खबर
समाजवादी प्रेस संगठन अछामको नयाँ नेतृत्व चयन

अछाम : समाजवादी प्रेस संगठन अछामको जिल्ला कमिटी गठन भएको छ । समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष एवंम् सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष राजेन्द्र कुँवरको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तपेन्द्र कुँवरको सहभागितामा जिल्ला कमिटी गठन गरिएको छ । डण्डिराज भट्टको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी


पैरवी खबर
प्रेस सेन्टर नेपाल अछामले गर्‍यो नयाँ नेतृत्व चयन

अछाम :प्रेस सेन्टर नेपाल जिल्ला समिति अछामको पाँचौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको वन्द सत्रले पुनः रावलकै अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा महेश रिमाल र भारती नेपाली, सचिवमा रमेश परियार, सहसचिवमा चन्द्र भण्डारी र मनोज भुल, कोषाध्यक्षमा रुपक परियार लगायत अरु सदस्य


पैरवी खबर
स्थानीय स्तरमा मेलमिलाप सम्बन्धि आधारभूत प्रशिक्षण कार्यक्रम शुरु

स्थानीय स्तरमा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम साँफेबगरमा सुरु भएको छ। साँफेबगर नगरपालिकाको आर्थिक सहयोग, जिआईजेड सुशासनका लागी क्षमता विकास कार्यक्रम (सिडिएसजी) र सुशासन तथा विकास प्रतिस्थान (आईजीडी) को प्राविधिक सहयोगमा आठ दिने मेलमिलाप सम्बन्धि कार्यक्रम सुरु भएको हो। साँफेबगर नगरपालिका नगर कार्यपालिकाका सदस्य शंकर भुलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख


पैरवी खबर
जातीय विभेदको सामना बन्दुकबाटै गर्न तयार हुनुपर्छ : विप्लव

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द विप्लवले यो संसारमा जातीय विभेद लाद्ने काम बन्दुक र तरबारको भरबाट गरिएकोले त्यसको सामना पनि बन्दुक र तरबारबाटै गर्न तयार हुनुपर्ने बताएका छन । दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता विप्लवले यस्तो बताएका


पैरवी खबर