मंसिर २९ अधारभुत तह १ -५ मा अग्रेजि विषयको शिक्षक क्षमता अभिवृद्धि सम्बन्धि तीन दिने तालिम आज मेल्लेख गा पा मा सम्पन्न भएकाे छ । खापर प्रा बि का प्रधानध्यापक नन्द बहादुर खड्का अध्यक्ष्ातामा भएकाे समापन तालिम का प्रमुख अतिथि कालिका मा बि हतिकाेट शिक्षक समशेर बहादुर साउद रहनु भएकाे
एकेन्द्र महता पूर्व उपप्रधानमन्त्री भिम रावलले प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले प्राविधिक धारका बिद्यालयहरु संचालन गर्नु पर्ने बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डाै स्थित हिमालय ठुला माध्यामिक बिद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले युग सुहाउँदो शिक्षाको बिकासमा सबैले सहयोग गर्नु पर्ने
मंसिर २४ लैङ्गिक हिसा बिरुद्ध काे १६ दिने अभियान कार्यक्रम अन्तर्गत अछामको मेल्लेख गाउपालिका मा पनि लैङिक हिसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ महिला संजाल का अध्यक्ष गिता नेपाली काे अध्यक्षतामा भएकाे जनचेतना कार्यक्रममा मेल्लेख का सम्पूर्ण वडा अध्यक्ष काे तर्फबाट बाेल्दै वडा न ५ का वडा अध्यक्ष रमेश
एकीकृत विकास समाज आइ डि एस नेपाल काे बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सुबिधा मा सुधार र प्रयाेगात्मक अभिवृद्धि का लागि प्राबिधिक सहयोग कार्यक्रम अन्तर्गत सामाजिक व्यावहार परिवर्तन काे संचार सम्बन्धि १ दिने तालिम मेल्लेख मा सम्पन्न भएकाे छ । मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खड्का काे अध्यक्षतामा भएकाे
साफेबगर :जन्मदिनको अवसर पारेर अनेरास्ववियूका केन्दिय सदस्य, अछाम जिल्ला कमिटी उपाध्यक्ष एकेन्द्र कुँवरले रक्तदान गरेका छन् । रक्तदान नै जिवन दान हो भन्ने मान्यता र बिरामिलाई रगत अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ जन्म दिनको अवसरमा रक्तदान गर्नुभएको छ । वयलपाटा अस्पतामा पुगेर कुँवरले रक्तदान गर्नुभएको हो । रगतदान
नेकपा माओवादी केन्द्र चाैरपाटि गाउँपालिका कमिटी अध्यक्ष जीवनविक्रम साउदको आर्थिक सहयोग तथा वडानम्वर ६ दुनीको वडा कमिटीको पहलमा खानेपानीको पाईपका लागि स्थानीयलाई सहयोग प्रदान गरिएको छ । खानेपानीको समस्यामा रहेका दुनीको रात्तिमाटे टोलमा मुजरा खानेपानीको लागि ४०० मिटर पाईप उपलब्ध गराईएको हो । सो टोलका अगुवा करन साउदलाई १३ हजार
स्थानीय सरकार र सामुदायिक बन उपभोक्ता बिच अन्तरक्रिया गाेष्टि मेल्लेखमा सम्पन्न भएकाे छ । डिभिजन बन कार्यलय अछामका अधिकृत भाेजराज सर्मा काे अध्यक्षतामा भएको गाेष्टि का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएको थियो ।अध्यक्ष बाेहरा ले बाेल्दै बाच्न का लागि पनि बन अनिवार्य अावश्याकत भएकाेले सबैल
साफेबगर :प्राज्ञिक विद्यार्थी परिषद नेपाल साफेबगर नगर ईकाइ समितिको एक दिवसिय नगर अभ्यास वर्ग सम्पन्न भएको छ। देशको आर्थिक सामाजिक सास्कृतिक र धार्मिक पुनउत्थान, राष्ट्रियता , राष्ट्रिय सम्पदाको संरक्षण र विकास गर्न शिक्षक,विद्यार्थी, शिक्षाविद्यलाई संगठित गर्दै एक शैक्षिक परिवारको परिकल्पनामा असल, चरित्रवान, नैतिकवान, ईमानदार अनुशासित जनशक्ति उत्पादन गर्ने उद्देश्यले राजनीतिक
साफेबगर :भुमि अधिकार अभियान साफेबगर नगरपालिका स्तरीय दलित भुमि अधिकार युनियन को कार्यक्रम सम्पन्न भएको छ । संगठन निर्माण कार्यक्रमका संयोजक जितबहादुर निशानीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुलबहादुर कुवर रहनु भएको थियो । नगरपालिका का अन्य दलित अगुवाहरुको समेत कार्यक्रममा उपस्तिथि रहेको थियो । मनिष बिक को
१६ मंसिर, काठमाडौं । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि निर्धारित रारा र सिमकोटका लागि सबै उडान रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपात हुने भन्दै बिहीबार सचेत समेत गराएको थियो । नेपालगञ्जबाट