अछाम :बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा समितिले अनुदान कोटा काट्ने गरेको निर्णय भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको छ। बुधबार शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावक र बिधार्थीले गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरेका हुन। असोज ११ गते बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय खारेज नभए सम्म तालाबन्दी न खुल्ने शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावक
अछाम :दिल्लीको छतरपुरमा एक महिलाको आफ्नै श्रीमानद्वारा हत्या भएको छ । अछाम जिल्ला साँफेबगर नगरपालिका वडा न. १३ बाब्लाका अर्जुन साउदले आफनै श्रीमती चैती देबि साउद को मङलबार राती रक्सी सेवन गरी घाटिमा धारिलो चक्कु प्रहारगरी हत्या गरेका हुन । मृतक महिलाका २ छोरा र १ छोरी रहेका छन ।साउद
धनगढी: डोटीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय किशोर पक्राउ परेका हुन्। बलात्कारपछि फरार रहेका उनलाई मंगलबार शिखर नगरपालिका–११ स्थित आफन्तको घरबाट पक्राउ गरिएको थियो। उनले बहिनी नाता पर्ने छिमेकी काकाको छोरीलाई पानी खुवाउने भन्दै आफ्नो घरभित्र लगेर बलात्कार
१२ असोज, काठमाडौं । बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ । योसँगै एसियाली विकास बैंक (एडीबी) ले आयोजनाको पुनर्स्थापनाका लागि खर्च नगर्ने पक्का
अछाम : जिल्लाको विभिन्न ठाँउहरुमा जंगली जनावर बदेलको निकै नै आतंक बढेको छ । मौसम अनुसार लगाइने सबै किसिमका अन्नबालीहरु बदेलले नस्ट गर्ने गरेको छ ।दिनभर मान्छेहरुको आवत जावतले गर्दा जङ्गल तिर भाग्ने राती भएपछि खेतबारीमा आउने गर्दछ । किसानले अन्न भित्र्याउने बेला त्यो जनावरले धेरै नै क्षेती गर्ने हुँदा
छुवाछुत अन्त्यबारे सांसदहरु भन्छन्– ‘अझै कडा कानुन चाहिन्छ, निर्मम भएर दण्डित गर्नुपर्छ’ काठमाडौँ : प्रतिनिधिसभाका सांसदहरुले नेपाली समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि अझै कडा कानुन र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताएका छन् । संविधान र ऐनले जातीय विभेद र छुवाछुतलाई सामाजिक अपराधका रुपमा परिभाषित गरेपनि कानुनले पीडकलाई
धनगढी : दिनेशखबरका सम्पादक नवराज पनेरुलाई गालीगलौजसहित ज्यान मार्ने धम्की दिने बिपिन बिष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाजुराको बढिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टका श्रीमान विपिन पक्राउ परेका हुन्। न्यूज एजेन्सीमा आएको समाचार प्रकाशित भएको विषयलाई लिएर बिष्टले पनेरुलाई ज्यान मार्ने धम्की दिएका थिए। महालेखा परीक्षणको प्रतिवेदनअनुसार बाजुराबाटै न्यूज
शेरबहादुर सार्की, बाजुरा ,असोज ७ गते । बाजुरामा शिक्षा, स्वास्थ्य, विद्यालय , खानेपानी लगायतका भौतिक पुर्वाधार विकास निर्माणका क्षेत्रमा राम्रो परिवर्तन भएपनि सामाजिक कुसंस्कार अन्तर्गत पर्ने जातीय विभेद तथा छाउप्रथामा भने कुनै परिवर्तन आएको छैन् । समाजमा कुरीति, कुसंस्कारको रुपमा मानिदैँ आएको जातीय विभेदले भने पुस्तौ देखि अहिले सम्म बाजुरामा
चितवन, २ असोज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले संघमा आवद्ध २० जना क्रियाशील दलित पत्रकारहरूलाई चितवन शाखाको लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ । संघको चितवन शाखा अध्यक्ष अमिर रामदामको अध्यक्षतामा, संघको बागमती प्रदेश सहसचिव सरोज उपरोकोटीको प्रमुख आतिथ्यतामा र बागमती प्रदेश सदस्य अशोक परियारको उपस्थितिमा
धनगढी : समता मिडिया सेन्टर केन्द्रिय समिति धनगढी को प्रथम बैठक तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । बैठकमा मिडिया सेन्टरको डोटीको बगलेकमा सम्पन्न सातौ साधारण सभा तथा तेस्रो महाधिवेशन मा सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी