समाचार

कैलालीमा बादी समुदायहरु आन्दोलित

कैलाली मुडा — वादी समुदायको ४८ दिने आन्दोलनपछि २०६५ पौष २३ गते मन्त्रीपरिषदले गरेको निर्णय कार्यान्वयनमा नआएको भन्दै कैलाली जिल्लाका वादी समुदायहरू आन्दोलित भएका छन्। भूस्वामित्व प्रदान गर, वादी समुदायलाई पुनस्थापना गर, वादी लगायत दलित समुदायलाई सुरक्षित आवासको ग्यारेन्टी गर भन्ने प्लेकार्डहरु बोकेर शान्तिपुर्ण तरिकाले कैलालीको चौमाला बजारमा नारा, जुलुस

पैरवी खबर

शैक्षिक गुणस्तर सुधारका लागि मंगलसेन नगरपालिका स्कुल स्कुलमा अन्तरक्रिया गर्दै

टेकराज भण्डारी, पौष २१, अछाम मंगलसेन नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सेवा क्षेत्रका विद्यालय विद्यालयमा अन्तर्क्रिया गरिरहेकाे छ । मंगलसेन नगरपालिकाले अभिभावक, शिक्षक र विद्यार्थीसँग नियमित अन्तरक्रिया जारी राखेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाका १४ वटै वडामा एक विद्यालय छनोट गरि पौष २६ गते


पैरवी खबर
पूर्व वडा सदस्य भण्डारीकाे १३ औं दिनकाे पुण्यतिथिमा शाेक सभा

पाैष २० अछाम नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ काे वडा कमिटीले शाेक सभा तथा श्रद्धाञ्जली कार्यक्रम गरेकाे छ । तत्कालीन जनालीवण्डाली गाविस वडा नम्बरको १ बाट २०५४ सालकाे स्थानीय निकायकाे निर्वाचनमा वडा सदस्य निर्वाचित स्वर्गीय धाैलीदेवि भण्डारीकाे शाेक सभा तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको हाे । वडा कमिटी अध्यक्ष


पैरवी खबर
स्व. ई .सुवासरा रेग्मी र ई.अर्जुन थापाको सम्झनामा सिडेन अछामद्वारा दीप प्रज्वलन

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको थियो ।घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । सिडेन


पैरवी खबर
एस – नेपाल द्वारा साफेबगर नगरपालिकालाई कोभिड -१९ स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण

साफेबगर नगरपालिका लाई कोभिड-१९ स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोगमा अन्तरधार्मिक शान्ति महासंघ नेपाल र स-शक्त्तिकरणका क्षेत्रमा युवाहरू (एस) नेपाल अछामको साझेदारीमा अछाम जिल्लामा संचालन भइरहेको शान्तिका लागि अन्तरधार्मिक कार्यक्रम अन्तरगत कोभिड -१९ सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको हो । अक्सिजन कन्सनट्रटोर्स ५


पैरवी खबर
क प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ४५ योजना छानिए

प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं.१ को ‘क’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो ।निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत पर्ने दुई स्थानीय तहका लागि बजेट विनियोजन भएको


पैरवी खबर
अनुगमन तथा सराेकारबालाहरु संगकाे समन्वयात्मक बैठक मेल्लेखमा सम्पन्न

अनुगमन तथा सराेकारबालाहरु संगकाे समन्वयात्मक बैठक मेल्लेखमा सम्पन्न भएकाे छ स-सक्तिकरण क्षेत्रमा युवाहरु (एस नेपाल काे सामाजिक कार्य मार्फत युवा तथा किशोरी हरुकाे स्वास्थ्य प्रबर्द्धन प्रयास । कार्यक्रम अन्तर्गत मेल्लेख गाउपालिका वडा न ३ ठाटि र वडा न ६ शाेडषादेबिमा यश अघि सामाजिक न्याय का लागि सम्पन्न गरेका क्रियाकलाप काे


पैरवी खबर
सामाजिक अभियानता महेश बि.क.लाई मातृशोक

साफेबगर नगरपालिका ९ बुढाकोट दुधनाउला घर भइ हाल कैलाली जिल्ला गौरीगङगा नगरपालिका ६ भनभेडा बस्दै आउनु भएका सामाजिक अभियानता महेश बिश्वकर्मा लाई मातृशोक परेको छ । यहीँ पौष १ गते बिहान उहाकी ममतामयी आमा राधा देवी बिकको ५८ बर्षको उमेरमा निधन भएको हो । मृतक राधा देवी बिगत लामो समय


पैरवी खबर
सामाजिक अभियानता महेश वि.क.लाई पितृशोक

साफेबगर नगरपालिका ९ बुढाकोट दुधनाउला घर भइ हाल कैलाली जिल्ला गौरीगङगा नगरपालिका ६ भनभेडा बस्दै आउनु भएका सामाजिक अभियानता महेश बिश्वकर्मा लाई पित्रीशोक परेको छ । यहीँ पौष १ गते बिहान उहाकी ममतामयी आमा राधा देवी बिकको ५८ बर्षको उमेरमा निधन भएको हो । मृतक राधा देवी बिगत लामो समय


पैरवी खबर
जन्मदिनको अवसरमा न्यानो लुगा वितरण

जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालयका बालबालिकालाई न्यानो न्यानो लुगा वितरण गरीएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट निवासी भिम बहादुर बडाहितले आफ्नो २७ औँ जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालय अध्ययनरत सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत आठ जना विद्यार्थीहरुलाई एक–एक जोर न्यानो लुगा वितरण गर्नु भएको हो। नेकपा एमालेको भातृ


पैरवी खबर