४ माघ २०७८ अछाम : अछाम जेसिजकाे ८ अाैं साधारण सभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२ काे अध्यक्षमा जेसि सिद्धराज ढुंगाना सर्वसम्मत रूपमा चयन भएका छन्। अछाम जेसिजमा बिगत लामाे समयदेखि आवद्ध भइ नेपाल जेसिजले संञ्चालन गरेका राष्ट्रिय देखि जिल्ला स्तरका विभिन्न कार्यक्रममा सक्रिय सहभागीता जनाइसकेका ढुंगाना अछाम जेसिज बर्ष
पहिलो चरणको भुमिहिन तथा सुकुम्बासी विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।बान्निगढी जयगढ गाउँपालिकाको सहयोग र FMDC अछामको समन्वयमा गाउँपालिकाको तिमिल्सैनमा वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाको अध्यक्षतामा सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्रममा भुमिहिन , सुकुम्बासीको तथ्यांक संकलन गरिएको छ । जस्मा : टेके सार्की , मोहन दमाई ,सेते दमाई
अछाम : प्रेस चोतारी नेपाल जिल्ला शाखा अछामको पाँचौ जिल्ला अधिबेशन आईतबार मंगलसेनमा सम्पन्न भएको छ । अधिबेशनले शाखाको नयाँ नेतृत्व चयन गरेको छ । शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको अधिबेशनले वर्तमान सचिव टेक बहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शाखाको उपाध्यक्षमा एकेन्द्र महता, कल्पना
परम्परागत डोको बुनेर जीविकोपार्जन शेरबहादुर सार्की बाजुरा, माघ २ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ बुडाबाडाका डम्मबहादुर बुढा डोका बुनेर जीविकोपार्जन गर्दै आउनुभएको छ । गाउँका युवाहरु सबै रोजगारी गर्न भारत जानेगरेको भएपनि बुढाले भने घरमै डोका, डाला, सुप्पा बुन्दै गाउँमा बिक्री गरेर जीविकोपार्जन गरिरहनुभएको हो । बुढाले यही
माघ २ अछामको मेल्लेख गाउपालिका वडा न ३ ठाटि लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न काे लागि मेल्लेख गाउपालिका पालिका स्तर काे एक टाेलि बाट अाज अनुगमन गरिएकाे छ । माग महिना काे तेस्रो हप्ता भित्र ठाटि लाई बालमैत्रि स्थानीय शासन वडा घाेषणा गर्ने अनुगमन टाेलिले ले निष्कर्ष समेत
अछाम । न्याय हेल्थ नेपाल बाट संचालित बयालपाटा अस्पतालको विकासका लागि आ –आफ्नो क्षेत्रबाट सहयोग गर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन । बयालपाटा अस्पतालको आर्थिक बर्ष २०७७÷०७८ को सामाजिक परिक्षण कार्यक्रममा सहभागी सरोकारवालाले अस्पतालमा पछिल्लो समयमा विभिन्न खालका समस्याहरु देखापरेकाले देखिएका समस्या र अभावलाई पुर्ति गर्न सहयोग गर्ने
सुदुरपश्चिम वादी उत्थान समिति र घुमन्ते मगन्ते भुमिहिन वादी अधिकार सँघर्ष समिति बिच सहमति भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले वादी समुदायका लागि बिनियोजन गरेको ३ करोड रुपैयाँको बिषय लाई लगेर सुदूरपश्चिम वादी उत्थान समिति र घुमन्ते मगन्ते भुमिहिन वादी अधिकार सँघर्ष समिति बिच २०७८ असार २७ गते सुदूरपश्चिम प्रदेशको
डोटी- प्रेस चौतारी नेपाल डोटीको चौथो जिल्ला अधिवेशन बाट नारद नेपाली अध्यक्षमा चयन भएका छन्। आज सिलगढीमा भएको जिल्ला अधिवेशन बाट उपाध्यक्ष यज्ञ बहादुर थापा, उपाध्यक्ष सरस्वती साउद, सचीव तेजु ओली, कोषाध्यक्ष राम कुन्जेडा,सह(सचीव कमल बम,सहसचीव,बसन्ती भट्ट लगायतको १९ सदस्यीय समिति गठन गरिएको प्रस चौतारी नेपाल डोटीले जनाएको छ। कार्यक्रममा
भुमिहिन तथा सुकुम्बासी विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ।बान्निगढी जयगढ गाउँपालिका गाज्राका वडा अध्यक्ष हिरिन्ड बहादुर खड्का को अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा भुमिहिन तथा सुकुम्बासीहरुको तथ्यांक संकलन गरिएको छ । जस्मा: बिरकेश तिरुवा,भरत तिरुवा ,शेरे टमट्टा , कम्मान टमट्टा ,धौले कडारा ,राधा भुल ,झन्कर भुल,सेते लुहार ,टंक खड्का
मंगलसैन नगरपालिकामा भुमी अधिकार अभियान नगर समिति गठन गरिएको छ। दलित समुदायका अगुवा,नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य जितबहादुर निशानीको अध्यक्षतामा बसेको बैठकले टेकेन्द्र जैगडि अध्यक्षताम १५ सदस्यीय भुमी अधिकार अभियानको नगर समिति गठन गरेको हो । दलित समुदाय हक अधिकार, नगरमा भुमिहिन समुदायलाई जग्गा उपलब्ध गराउनको लागि समिति गठन