समाचार

अछामका एकजना डोटीको सानागाउ बाट हराए

अछाम:अछामका एकजना बेपत्ता भएका छन्। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ५० वर्षीय पदमबहादुर बुढा डोटीको सानागाउँबाट हराएका हुन्। उनी भारतबाट घर फर्किएका थिए। सोमबार धनगढीबाट बसमा अछामको मंगलसेनका लागि गएकामा उनी डोटीको सानागाउँबाट हराएका आफन्तले बताएकाछन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुढा सोमाबार खप्तड यातायातको २८६७ नम्बरको बसमा

पैरवी खबर

अछाम पुर्ख्यौली घर भएका ४५ वर्षीय पुरुष चार दिनदेखि सम्पर्क विहिन

अछाम पुर्ख्यौली घर भइ कंचनपुर बस्दै आएका एक पुरुष काठमाडौंबाट म्याग्दी – पोखराको बाटोमा माघ २० गते देखि हराएका छन् । काठमाडौ बाट कंचनपुर निस्केका ४५ वर्षका भ्वानसिंह कडायतले दैजी चथरी ,महेन्द्रनगर कंचनपुर बस्ने आफ्नो परिवारलाई २१ गते घर पुग्ने खबर गरेका थिए । पुर्ख्यौली घर साँफेबगर नगरपालिका -१२ खप्तड


पैरवी खबर
स्व.पत्रकार बिश्वकर्माको परिवारलाई पत्रकार महासंघको ५० हजार सहयोग

काठमाडौं— नेपाल पत्रकार महासंघले स्वर्गीय पत्रकार एलबी विश्वकर्माको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीका बेला बिरामी भएर अस्पताल पुग्दा समेत आर्थिक अभाव र अस्पतालको लापरवाहीले उपचार नपाएर अल्पायुमै निधन भएका २५ वर्षीय पत्रकार विश्वकर्माको परिवारलाई महासंघले राहत उपलब्ध गराएको हो । महासंघको कार्यालयमा आइतबार


पैरवी खबर
अछाममा मरेको अवस्थामा चितुवा भेटियाे

टेकराज भण्डारी, माघ २३, अछाम अछाममा मरेकाे अवस्थामा चितुवा फेला परेकाे छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा मृत अवस्थामा चितुवा फेला परेकाे डिभिजन वन कार्यालय अछामले जनाएको छ । शुक्रबार मरेकाे अवस्थामा फेला परेकाे चितुवा आज डिभिजन वन कार्यालय ल्याईएकाे कार्यालयका सूचना अधिकारी रेञ्जर विमल चन्दले


पैरवी खबर
अछाम कारागारका कैदी बन्दीलाई सामग्री हस्तान्तरण

माघ २३ अछाम    अछाम कारागारका कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । साँफेबगर नगरपालिकाले २ लाख १५ हजार बराबरको कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको साँफेबगर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर आफै कारागार पुगेर कारगारका निमित्त प्रमुख धनबहादुर शाहीलाई  कैदी


पैरवी खबर
मोटरसाइकल दुर्घटनामा अछामका बलबहादुर सुनारको बाजुरामा मृत्यु

अछाम :मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।छेडेदह गाउपालिका बाजुरा बाट बाम्का बजार जाने क्रममा हिजो राति ११ बजे बाम्का बजार नजीक : सु.प.प्र, ०१-००८प ४०५० नम्बरको मोटर साइकल दुर्घटना भएको हो । मोटरसाइकल सडक देखि करिब १०० मिटर तल खसेको


पैरवी खबर
राष्ट्रिय दलित आयोगको एक बर्षमा भएका उपलब्धीहरु

संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युको कार्यालयबाट २०७७ माघ २१ गते नेपालको संविधान २०७२ को धारा २५५ को उपधारा (२) अनुसार राष्ट्रिय दलित आयोगको सदस्य पदको नियुक्ति भएर पदवहाली गरेको एक वर्ष आजबाट पूरा भएको छ । संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युको कार्यालयबाट २०७७ माघ २१ गते राष्ट्रपतिको कार्यालयमा पद तथा


पैरवी खबर
१२ हजार परिवारलाई लालपुर्जा वितरण

काठमाडौं— सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेको छ । केहीदिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी


पैरवी खबर
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ६ लाख ८ हजारको मृत्यु दाबी चेक हस्तान्तरण

अछाम :नेपालकै पहिलो तथा अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यृ दावी हस्तान्तण गरेको छ । कम्पनीले मेल्लेख गा.पा वडा न. ५ बिन्देबासिनी बस्ने बीमित स्वर्गिय अबिरल रोकायाका बुवा हिरा सिंह रोकाया तथा आमा सीता देवी रोकाया लाई ६ लाख ८ हजार रुपैयाको मृत्यृ दावी रकम (चेक) भुक्तानी


पैरवी खबर
अछाम जेसिज द्धारा नँया सदस्यता खुल्ला

रमन भट्ट १९ माघ २०७८ अछाम जिल्लामा विगत एक दशक देखि युवाहरूकाे नेतृत्व व्यक्तित्व विकासका साथै युवाहरू माझ निकै लाेकप्रिय र सबैकाे साझा संस्थाकाे रूपमा स्थापित अछाम जेसिजले वर्ष २०२२ का लागि अाफ्नाे शाखाकाे सदस्यता खुल्ला गरेकाे छ। बुधबार अछाम जेसिजका अध्यक्ष सिद्ध राज ढुंगानाद्धारा हस्ताक्षारित सूचना सार्वजनिक गर्दै अछाम


पैरवी खबर