समाचार

साँफेबगर नगरपालिकाद्वारा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरलाई स्वागत

साँफेबगर नगरपालिकाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई स्वागत तथा सम्मान गरेको छ । साँफेबगर नगरपालिकाका कार्वाहक नगर प्रमुख शिवबहादुर कुँवर शिलोजको अध्यक्षतामा स्वागत तथा सम्मान गरिएको हो । स्वागत तथा सम्मान कार्यक्रम बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरले युवालाई रोजगारी बनाउने जोड दिनुभएको छ। नेपालमा

पैरवी खबर

वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन

धनगढी : वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन भएको छ  । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५४ वर्षीय गायक कडायतको बुधबार उपचारका क्रममा निधन भएको हो । एक हप्ता अघि मस्तिष्क घातले धनगढीस्थित नवजीवन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गायक कडायत २०५० सालदेखि देउडा गायन सक्रिय रहेका


पैरवी खबर
भारतबाट फर्केका अधिकांश संक्रमित

  कञ्चनपुर । कञ्चनपुरको सीमानाका गड्डाचौकीमा भारतबाट घर फर्किनेमा दिनहॅुँ कोरोना संक्रमण देखिन थालेको छ । घर फर्किनेको नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिन थालेको हो । गड्डाचौकी हेल्थ डेस्कका अनुसार शनिबार २ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । शुक्रबार २ सय ९ जनाको एन्टिजेन परीक्षण गर्दा


पैरवी खबर
भारी बोकेरै गुजारा चलाउँछन् विपन्न महिला

दार्चुला  । दार्चुला सदरमुकाम खलंगा बजार र सीमावर्ती भारतको धारचुला बजारमा भारी बोक्ने अधिकांश ग्रामीण भेगका महिला कामदार भेटिन्छन् । घरको कमजोर आर्थिक अवस्था भएका महिलाहरू नेपाल र भारत वारिपारि भारी ओसारेरै घरखर्च चलाउँदै आएका छन् । सामान्य खेतीपातीबाहेक वैकल्पिक रोजगारी नभएपछि उनीहरू भारी बोकेर घरखर्चसँगै बालबालिकाको पढाइ खर्चसमेत धानिरहेका छन् । गाउॅका


पैरवी खबर
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा

०८ साउन ­, साफेबगर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा लगाउनुभएको छ । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उहाँले १० हजार रुपैया सामाजिक कार्यमा लगाउनुभएको हो । प्रदेश सदस्य कुँवरले वाथ रोगका कारण थला


पैरवी खबर
मंगलसेनका वडा वडामा घुम्ती सेवा सञ्चालन, स्थानीय खुसी

टेकराज भण्डारी, साउन ७, अछाम अछामको मंगलसेन नगरपालिकाले नगरका सबै वडामा घुम्ती सेवाकाे सुरुवात गरेकाे छ । नगरपालिकाका १४ वटै वडामा नागरिकलाई विभिन्न सेवा दिने उद्देश्यले घुम्ती सेवा सुरु गरिएको हाे । शुक्रबारदेखि नगरकाे वडा नम्बर १३ बस्तीबाट सेवा शुरु गरिएको नगरपालिकाका सुचना अधिकारी बिष्णुप्रसाद जैसीले बताउनु भयाे । सेवामा


पैरवी खबर
सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, क्षेत्रिय समिति पेनाङ र पुष्पान्जली युवा क्लबद्वारा आर्थिक सहयोग

दिनेश खड्का’खप्तडी’ मलेसिया। सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, क्षेत्रिय समिति पेनाङ र पुष्पान्जली युवा क्लब मलेसियाले संयुक्त रुपमा आर्थिक संकलन गरि स्व रन्चुला साउँदकि छोरी लाई र ब्रेन हेमरेज पिडित पुजा भट्टलाई हस्तान्तरण गरेको छ । बेदकोट नगरपालिका ६ मुसे पानी घर भएकी स्व:रन्चुला साउँदको परिवारलाई नेपाली रु ८ हजार र


पैरवी खबर
ऋषिदहमा गै.स.स. सहयाेग इकाई स्थापना

  मेल्लेख गा.पा. वडा न. २ ऋषिदहमा हाल कार्यक्रम संचालन गरिरहेका संस्थाहरुका लागि २ न. वडा कार्यालय द्वारा गै.स.स. सहयाेग इकाई स्थापना तथा हस्तान्तरण कार्यक्रम गरिएको छ । वाक नेपालकाे विशेष पहलमा अछामकाे एउटा दुर्गम ठाउँको वडा सरकारले प्रत्येक संस्थाका अलग – अलग टेबुल तथा सुझाव पेटिका सहित वाईफाई, फाेटाेकपी


पैरवी खबर
चाैरपाटी गाउँपालिकामा चाैरमाण्डाै आधारभुत अस्पतालकाे नव निर्मित भवन तथा आकस्मिक उपचार सेवा उदघाटन

डण्डीराज भट्ट अछामकाे चाैरपाटी गाउँपालिकामा चाैरमाण्डाै आधारभुत अस्पतालकाे नव निर्मित भवन तथा आकस्मिक उपचार सेवा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुवँरले जनताकाे स्वास्थ्य उपचारका लागि अस्पतालबाट दिईने सेवालाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो


पैरवी खबर
राज्यमन्त्री रैका द्धारा अछामलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

  अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले शनिबार एक समारोहका बीच जिल्ला घोषणा गरेका हुन् । जिल्लाका दस वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै राज्यमन्त्री रैकाले प्रदेश सरकारले


पैरवी खबर