समाचार

पैरवी खबर

क्यान्सर उपचारकोलागि सहयोगको अपील

साँफेबगर । क्यान्सरबाट पीडित बिराज ठकुल्लाको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन्। अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठाना छान्ना निवासी क्यान्सर पीडित बिराज ठकुल्लाको उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका छन्। एकल महिला राधा देवी ठकुल्लाका १२ बर्षिया छोराको उपचारमा आर्थिक अभाव भएको भन्दै परिवार


पैरवी खबर
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?

सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा रहेको भूकम्पविद्ले बताएका छन्। सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिन मुनि सञ्चित रहेकोले जति बेला पनि ठूलो भुकम्प आउन सक्ने भूकम्पविद्हरुले बताएका हुन्। सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिन मुनि सञ्चित भएर बसेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए। उनका अनुसार ८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प


पैरवी खबर
साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न

एकेन्द्र महता साँफेबगर । यहि माघ २४ गते देखि आयोजना हुने पाँचौँ साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक आइतबार साँफेबगरमा सम्पन्न भएको छ। पाँचौँ साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक तपेन्द्र बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले महोत्सवलाई सफल पार्नका लागि अछाम जिल्ला स्थित सम्पूर्ण संचार माध्यमहरुले आइतबारबाट प्रचार–प्रसारका कार्यहरु अघि बढाउने, महोत्सवलाई


पैरवी खबर
प्रभा धम्कोट माविमा विएसि एजि कक्षा संचालनकालागि आर्थिक सहयोगको घोषणा

अछाम । साँफेबगर नगरपालिका वडा नम्बर ३ को प्रभा धम्कोट माविमा बिएसि एजि कक्षा संचालनका लागि विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोगको घोषणा गर्नु भएको छ । सरस्वति पुजाको अवसर र यहि चैत ८ गते देखि आयोजना हुने महायज्ञको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित कार्यकममा विभिन्न ब्यक्तिहरुले सुरुवाति चरणमा ११ हजार ५०


पैरवी खबर
कञ्चनपुरमा अविवाहित बालिकाले जन्माइन् बच्चा !

काठमाण्डौं : एक अविवाहित बालिकाले बच्चा जन्माएकी छिन् । कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएकी हुन्। नाबालिगले बच्चा जन्माएपछि प्रहरीले घरमै गएर छानबिन थालेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । शिशु भारतीय नागरिक दयाराम


पैरवी खबर
भूकम्पले बाजुरामा केही घर भत्किए, नेटवर्कले काम नगर्दा क्षतिको विवरण संकलनमा कठिनाइ

१० माघ, धनगढी । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी


पैरवी खबर
कर्णालीमा दलित समुदायकालागि पर्याप्त बजेट, कार्यान्वयन न्यून

काठमाडौं— कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन गरेको भए पनि त्यसशको कार्यान्वयन भने न्यून देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट पर्याप्त विनियोजन गरेको देखिन्छ । कार्यान्वयनको पाटो भने निकै फितलो रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु २४ करोडभन्दा


पैरवी खबर
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को जिल्ला समिति गठन

अछामः नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला समिति अछामको ५ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै रामाराेशन गाउँपालिकाकाे मुजाबगरमा सम्पन्न भएको छ । जिल्ला उपाध्यक्ष हर्क बहादुर शाहीकाे अध्यक्षतामा भएको अधिवेशनको बन्दसत्रबाट झपट बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको हाे । समितिको उपाध्यक्षमा डिला कुमारी


पैरवी खबर
थप सेवासहित ह्युमन च्वाईस एण्ड टेलरिंग सेन्टर संचालन

धनगढी । कैलालीको धनगढीमा ह्युमन च्वाईस एण्ड टेलरिंग सेन्टरको आज उद्धघाटन गरिएको छ । विगत १० बर्ष अघिदेखी धनगढीको कैलालीपुल नजिक संचालमा रहेको सो टेलरिंग सेन्टर थप सेवासहित आजदेखि धनगढीको रातोपुल मेन रोडस्थित होटल जलसा नजिक सञ्चालनमा आएको हो । बिमल कुमार दर्जीको करिब ५० लाखको लगानीमा टेलरिंग सेन्टर संचालनमा


पैरवी खबर