समाचार

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

३ माघ, तनहुँ । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ

पैरवी खबर

नगरपालिका स्तरीय बाल अधिकार समितिको बैठक साँफेबगरमा सम्पन्न

साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोजले जोखिममा रहेका बालबालिकाको क्षेत्रमा ठोस योजना बनाएर अघि बढ्ने बताउनुभयो । कुँवरले असाहे, अभिभावक विहिन, जोखिममा परेका, अतिगरिव, बिभिन्न क्षेत्रमा काम गर्ने श्रमीक बालबालिकाको उद्धार तथा सहयोग गर्ने उदेश्यले नगरपालिमाले ४ वटा कोष निमार्ण गरेको बताउनुभयो । कोषमा प्रत्यक वर्ष नगरपालिकाले १÷१


पैरवी खबर
प्रभा धम्कोटमा हुने महायज्ञमा कथावाचक श्री विजयमुर्ति जी महाराज सुन्दरमणी अधिकारीलाई निमन्त्रणा गरिने

२८ पौष २०७९- साँफेबगर । विएससी कृषि संचालन गर्ने उद्देश्यले चैत्र ८ गतेदेखि १४ गते सम्म प्रभा धम्कोट मा.वि द्वारा आयोजना हुने ” सप्ताह ज्ञान महायज्ञ ” को बैठक आज सम्पन्न भएको छ । सप्ताह ज्ञान महायज्ञका संयोजक मोहन बहादुर कुँवर को अध्यक्षता र विभिन्न उपसमितिका संयोजकहरुको उपस्थितिमा भएको बैठकमा


पैरवी खबर
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस साँफेबगरमा मनाइयो

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस साँफेबगरमा मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कमिटी साफेबगर अछामको आयोजनामा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०१ औं जन्म जयन्ती उहाँको तस्बिरमा अबिर माल्यार्पण गरि मनाइएको हो । वि.सं.१७७९-१८३१) शाहवंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक


पैरवी खबर
पत्रकारितामा गलत प्रबृत्ति बढ्यो : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको छ । काउन्सिलमा नयाँ अनलाइन मिडियाका लागि आज आयोजित अभिमुखीकरणमा उहाँले नीहित स्वार्थ पूरा नभए समाचार बनाउने भनी धम्क्याउने जस्ता प्रवृत्ति बढेका र यस्ता


पैरवी खबर
बाजुराका सन्दीप र चेतन ऐडीको परिवारलाई १० लाख सहयोग गरिने

बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०/१० लाख रकम सहयोग गरिने भएको छ। सरकारले गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा झडप हुँदा मृत्यु भएका ऐडीका परिवारलाई सहयोग गर्ने भएको हो। पुस २१ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतनको


पैरवी खबर
सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी

धनगढी: सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरिएको छ। राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरेको हो। राष्ट्रिय भूमि आयोगले यसअघिको सूचनामा फारम भर्न छुटेकाहरुका लागि पुनः सूचना जारी गरेको हो। विभिन्न स्थानीय तहहरुले लगत संकलनको काम


पैरवी खबर
वडा स्तरीय युवा क्लब नवाठानामा गठन

साँफेबगर नगरपालिकाको वडा नम्बर ५ नवाठानामा वडा स्तरीय युवा क्लब गठन गरिएको छ । समीर कुँवरको अध्यक्षतामा १५ सदस्यीय क्लब गठन गरिएको हो । जस्मा उपाध्यक्ष नकिन ओड , सचिव रुचा कुँवर , कोषाध्यक्ष सुनिता कुँवर , सदस्य पुर्णिमा परियार लगायत अन्य सदस्यहरु रहेका छन । कार्यक्रममा वडा अध्यक्ष मक्कर


पैरवी खबर
नेपाल मानवअधिकार वर्ष पुस्तक -२०२३ को प्रकाशन पूर्वसमीक्षा कार्यक्रम मंगलसेनमा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्वसमीक्षा कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सन् २०२२ को एक वर्षको अवधिमा घटेका घटनाहरुको बारेमा छलफल गरिएको छ । एक वर्षको


पैरवी खबर
बयालपाटा अस्पतालले पायो देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड

अछाम : बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो । बिहिबार राजधानी काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो । द एचआएम नेपाल अवार्ड फर कर्पोरेट


पैरवी खबर