समाचार

आयुस ठकुरीद्वारा संकलित रकम मृगौला पीडित नगार्जीलाई हस्तान्तरण

जिल्लाको साँफेबगर नगरपालिका वडा न.१० घुघुरकोट निवासी मृगौला पीडित दिलिप नगार्जीको जीवन बचाउ भन्ने अभियान अन्तरगत साँफेबगर नगरपालिका ४ मस्टामाण्डौ घरभइ हाल काठमाडौ बस्दै आउनुभएका टिकटक भाइरल आयुस सिंह ठकुरीद्वारा संकलित रकम रु. ४० हजार हस्तान्तरण गरिएको छ । मृगौला पीडित नगार्जीका दाइ नवराज नगार्जीलाई उक्त रकम हस्तान्तरण गरिएको साँफेबगर

पैरवी खबर

१३० औं माओ जयन्तीको अवसरमा अछामका विभिन्न ठाउँमा रचनात्मक कार्यक्रम सम्पन्न

खेमराज बुढा, अछाम, ११ पुष २०७९ विश्व सर्वहारा बर्गका नेता, साम्राज्यवाद र सामन्तवाद विरोधी क्रान्तिका मार्गदर्शक, महान् सर्वहारा साँस्कृतिक क्रान्तिका प्रवर्तक, द्धन्द्धात्मक एवम् ऐतिहासिक भौगोलिकवादी विश्व दृष्टिकोणका नायक र जनवादी गणतन्त्र चिनका महान् नेता माओत्सेतुङको १३० औं जन्म जयन्तीको शुभ अवसरमा शुभकामना आदान प्रदान सहित नेपाल कम्युनिस्ट पार्टी अछामले विभिन्न


पैरवी खबर
साँफेबगर लगायत अछामका विभिन्न ठाउँमा ‘क्रिसमस डे’ मनाईयो

साँफेबगर :इसाई धर्मका संस्थापक येसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आइतबार अछामका विभिन्न ठाउँमा ‘क्रिसमस डे’ मनाईएको छ। नेपाल सहित विश्व भरका क्रिश्चियन धर्मावलम्बीहरूले आइतबार क्रिसमस डे पर्व मनाईएको हो। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस हुन्। दुई हजार वर्ष अघि जेरुसेलमको बेथलेहममा कन्या


पैरवी खबर
अछाम क्षेत्र न.१ स्वतन्त्र समुहको भेला साँफेबगरमा सम्पन्न

अछाम क्षेत्र न.१ स्वतन्त्र समुहको भेला साँफेबगरमा सम्पन्न भएको छ । राजन कुँवरको प्रमुख आतिथ्यता र लक्ष्मण कुँवरको अध्यक्षतामा भएको भेलाबाट १२७ सदस्यीय स्वतन्त्र समिति गठन गरिएको छ । जसमा अध्यक्ष लक्ष्मण कुँवर ,उपाध्यक्ष दिपक खत्री ,सचिव प्रेम कुँवर,कोषाध्यक्ष अशोक कुँवर गरि अन्य सदस्यहरु रहेका छन । भेलामा चुनावी समिक्षा


पैरवी खबर
दलित एकता समाज प्रवासद्वारा पातलकोटका भुकम्प पीडितलाई कम्बल वितरण

साँफेबगर : दलित एकता समाज प्रवास भारत महाराष्ट्र पुनाको आर्थिक सहयोगमा साँफेबगर नगरपालिका वडा न.१४ पातलकोटका भुकम्प पीडितहरुलाई कम्बल वितरण गरिएको छ । कार्तिक २२ गते देखि दिनै पिच्छे गइरहेको विनासकारी भुकम्पका कारण खुला आकाशमुनि दिन रात गुजारिरहेका पातलकोटका जनता बृद्ध, टुहुरा बालबालिका ,गरीबहरुलाई ३०० थान कम्बल वितरण गरिएको हो


पैरवी खबर
बल्ल तीन रुपैयाँ घट्यो इन्धनको मूल्य 

काठमाडौँः नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो। घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल र मटितेल १७५ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८ रुपैयाँ थियो।  


पैरवी खबर
सामाजिक सदभावकालागि धार्मिक संजाल गठन

साँफेबगर : सशक्तीकरणका क्षेत्रमा युवाहरू (एस-नेपाल )द्वारा संचालित पिस कार्यक्रम अन्तर्गत सामाजिक सदभावकालागि धार्मिक संजाल गठन गरिएको छ । गोपाल प्रसाद रेग्मीको अध्यक्षतामा ११ सदस्यीय धार्मिक संजाल गठन गरिएको हो । जसमा :उपाध्यक्ष ममता मिया ,सचिव बुद्धि विक , सह सचिव सविता भण्डारी , कोसाध्यक्ष मनिसा बुड्थापा र सदस्यमा सपना


पैरवी खबर
धरानका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न दलित आयोगको माग

काठमाडौँ —धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुन बमोजिम कारबाही गर्न राष्ट्रिय दलित आयोगले माग गरेको छ । राष्ट्रिय दलित आयोगले मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेको हो । धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित


पैरवी खबर
भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घटाइने

काठमाडौँः भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ। आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो। यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही


पैरवी खबर
विद्यार्थी अभियान अछामद्वारा मृगौला पीडित नगार्जीलाई आर्थिक सहयोग हस्तान्तरण

साफेबगर । जिल्लाको साफेबगर नगरपालिका वडा न.१० घुघुरकोट निवासी मृगौला पीडित दिलिप नगार्जीको जीवन बचाउ भन्ने अभियान अन्तर्गत आज उहाकी आमा सीता नगार्जीलाई विद्यार्थी अभियान अछाम द्वारा संकलित रकम साफेबगर नगरपालिका नगर कार्यपालिका सदस्य अनिल रैगाइले आर्थिक सहयोग रकम रु .३४ हजार हस्तान्तरण गर्नुभएको छ । जन्मजात देखि नै एउटा


पैरवी खबर