काठमाडौँ — जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं. ५ का गणेश दमाई (परियार) को निर्मम कुटपिटबाट मृत्यु भएको भनिएको
धनगढीः मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुर चन्दमाथि अहिले लागेको छ। दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन। अनाथालयमा दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयान समेत दिएको प्रहरी
“२५ औ स्थापना दिवसको अवसरमा प्रेसचौतारी नेपाल जिल्ला शखा अछामले आयोजना गरेको बिचार गोष्ठी मंगलसेनमा सम्पन्न “ अछाम । जिल्लाका सरोकारवालाहरुले पत्रकारितालाई मर्यादित र विश्वशनिय बनाउनुपर्नेमा जोड दिएका छन । पछिल्लो समयमा पत्रकारित क्षेत्रमा विभिन्न किसीमका विकृति समेत देखिन थालेकाले यो पेशाको मर्यादालाई कामय राख्न अछाम जिल्लामा कृयाशिल पत्रकारहरुले यो
साँफेबगर । अछामको होरी ग्रन्थको लोकार्पण गरिएको छ। काठमाण्डौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमको आयोजना गरि अछामको होरी ग्रन्थको लोकार्पण गरिएको हो। विमोचित कार्यक्रम अछाम सेवा समितिका सचिव राम बहादुर कुँवरको अध्यक्षतामा भएको थियो। अछामको होरी ग्रन्थको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् तुलसी दिवस, विशिष्ट अतिथि डा.
साँफेबगर -बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड साँफेबगर अछामको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समिति सदस्य अप्सरा कुँवरको प्रगति प्रतिवेदन प्रस्तुत अनुसार : सहकारीमा १ सय ४ जना शेयर सदस्यहरु रहेको यस सहकारीमा हाल सम्म करीब ३५ लाख ३ हजार ५ सय शेयर
काठमाडौं । दलित समुदायमाथि अपमान हुने गरी सामाजिक सञ्जालमा लेख्नेविरुद्ध जुम्लामा जातीय छुवाछुत विरुद्धको उजुरी दर्ता भएको छ । सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायलाई अपमान हुनेगरी लेख्ने जिल्लाको सिंजाका गौरीलाल जैसीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता भएको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय)
२१ माघ, अछाम वैद्यनाथ क्षेत्र विकास संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चौरपाटी गाउँपालिका वडा नं.५ लुँग्राका निवर्तमान वडा अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षमातामा १८ सदस्सीय नयाँ समिति गठन गरेको छ । संस्थाको सहअध्यक्षमा नृपबहादुर कुँवर, सदस्य सचिव देवराज उपाध्याय, सह–सचिव प्रेमनाथ योगी, कोषाध्यक्ष रुपा आउजी
वैद्यनाथ क्षेत्र विकास संस्थाको १० औं साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष नेत्र बहादुर कुँवरका अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाह रहनुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री शाहले वैद्यनाथ क्षेत्रको विश्वमै
साँफेबगर । १७ माघ – २०७९ शिखर इन्स्योरेन्स कम्पनी अछाम शाखाले बाख्राको दाबी भुक्तानी हस्तान्तरण गरेको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा न. ८ जमालगाउँमा संचालित काका भतिज बाख्रा फर्मका संचालक लक्ष्मण कुँवरलाई चेक हस्तान्तरण गरेको हो । ८ न. वडा चन्डिकाका वडा अध्यक्ष कालू सिंह कुँवरद्वारा रु. २८ हजार
माघ १८ अछाम छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड ‘निम अवार्ड’ २०२३ को मनोनयन सार्वजनिक भएको छ । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा उक्त अवार्ड वितरण सम्पन्न हुन गइरहेको छ । एलपी शर्माको(साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्माको) ‘लिलु’ गित छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड