समाचार

मंगलसेनका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा, ३८ विद्यालयलाई सामग्री हस्तान्तरण

मंगलसेनका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा, ३८ विद्यालयलाई सामग्री हस्तान्तरण टेकराज भण्डारी, फागुन ८, अछाम अछामको मंगलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका ४९ वटै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा पु¥याउन आवश्यक उपकरण प्रदान गरेको छ । नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा

पैरवी खबर

शैक्षिक गुणस्तरकोलागि शिक्षक ,अभिभावक र विद्यार्थी जिम्मेवारी बन्नु पर्ने :पूर्व मन्त्री कुँवर

साँफेबगर नगरपालिका वडा नं ४ स्थित हिमालय ठुला माविको ५५ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर रहनुभएको थियो । वार्षिक उत्सव कार्यक्रममा वनेल्दै पूर्व मन्त्री कुँवरले


पैरवी खबर
कार्य सम्पादनमा अछाममा उत्कृष्ट भएको चौरपाटी प्रदेशमा दोस्रो स्थानमा

तपेन्द्र कुँवर कार्यसम्पादन मूल्यांकनका आधारमा चौरपाटी गाउँपालिका जिल्लामै उत्कृष्ट तथा सुदुरपश्चिम प्रदेशमा दोस्रो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा अछामका सबै स्थानीय तहलाई उछिन्दै चौरपाटी गाउँपालिका अब्बल स्थान हाँसिल गर्न सफल भएको छ । तुर्माखाँद गाउँपालिका भने ५०.५१ प्रतिशत अंक प्राप्त गर्दै


पैरवी खबर
अछाममा ट्याक्टर दुर्घटना :१ जनाको मृत्यु २ जना घाइते

अछाम:अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो साढे ४ बजेतिर जिल्लाको कमलबजार नगरपालिका ७ फल्टाने मनकामना विद्यालय नजिकै दुर्घटना हुदा सोहप नगरपालिका १० का ट्याक्टर मालिक भक्त बहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर कमलबजारबाट तान्ती जाने क्रम ब्रेक फेल दुर्घटना भएको बताईएको छ। दुर्घटनामा परि


पैरवी खबर
कलाकार पवन खतिवडा प्रहरी हिरासतमा

मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए। मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि


पैरवी खबर
हरी रावलको अध्यक्षतामा एकीकृत अखिल नेपाल शिक्षक संगठन अछामको नयाँ नेतृत्व चयन

एकीकृत अखिल नेपाल शिक्षक सँगठन अछामको ७ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले हरी बहादुर रावलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा हिक्मत थापा, सचिवमा मनिराज महर र कोषाअध्यक्षमा नर बहादुर साउद लगायत २१ सदस्यीय नयाँ जिल्ला कमिटि चयन


पैरवी खबर
साँफेबगर महोत्सवमा आउने कलाकारको टुंगो लाग्यो 

२६ माघ अछाम साँफेबगर महोत्सव मुल आयोजक समितिको वैठक वुधवार सम्पन्न भएको छ । साँफेबगर महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको हो । प्राविधिक कारण तीन दिनको लागि स्थगित भएको महोत्सव भोलीबाट सुचारु हुने महोत्सव मुल आयोजक समितिका प्रवक्ता लालबहादुर कुँवरले जानकारी दिनुभएको छ ।


पैरवी खबर
साँफेबगर महोत्सव भोलीबाट सुरु हुँदै: ख्यातिप्राप्त कलाकारका बेजोड प्रस्तुति प्रदर्शन

अछाम – पाँचौं साँफेबगर महोत्सव भोलीबाट सुरु हुने भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ भोलीबाट महोत्वस सुरु हुन लागेको छ । महोत्सव मुल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजन गर्दै महोत्सवको तयारी करिव अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवको साँफेबगर


पैरवी खबर
बयालपाटा अस्पतालको सञ्चालक समिति गठन

अछाम । बयालपाटा अस्पतालको सञ्चालक समिती गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० सैयाको अस्पतालको सञ्चलक समिती गठन गरिएको हो । साँफेगर नगरपालिकाका भित्र अस्पताल रहेकाले नगर प्रमुख अध्यक्ष, रहने कार्यबिधी अनुसार नगर प्रमुख राजेन्द्र बहादुर कुवँर सञ्चलक समितीको अध्यक्ष चयन भएका छन् । जसको


पैरवी खबर
कु-प्रथा र छुवाछूतको विषय समेटिएको ‘निरमाया’ को विशेष शो प्रदर्शन

काठमाडौँ — परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिने छ भन्ने मूल उद्देश्यसहित मदानी मुभी एन्ड इन्टरटेन्टमेन्टद्वारा निर्माण भएको सामाजिक चलचित्र  ‘निरमाया’ को विशेष शो प्रदर्शन गरिएको छ । नेपाल स्रष्टा समाजले आइतबार चलचित्र विकास बोर्डको हलमा फिल्मको बिशेष शो गरेको हो । साहित्यकारहरूका लागि आयोजित विशेष शोमा साहित्यकारहरु तुलसी


पैरवी खबर