समाचार

नेपाल पत्रकार महासंघ अछामको ८ औँ साधारण सभामा ८ बुदे नैनी घोषणा पत्र जारी

अछामः ८ बुदे नैनी घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ अछामको ८ औँ सधारण सभा खप्तडको नैनीमा सम्पन्न भएको छ । शनिबार नैनीमा सम्पन्न साधारण सभाले पत्रकार महासंघ अछामको सदस्यता सुद्धीकरण गर्ने बुदा पहिलो प्राथमिक्तामा रोखेको छ भने व्यावसायिक सुदृढीकरण तथा व्यावस्थापन कार्य आगामी साधारण सभामा गर्ने घोषणा गरेको छ

पैरवी खबर

लैगिंक हिंसा विरूद्धको अभियानमा आत्म रक्षा गोष्ठी सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

अछाम : नेपाल राष्ट्रिय शिक्षक संगठन अछाम जिल्ला महिला विभागको आयोजनामा लैगिंक हिंसा विरूद्वको आत्म रक्षा तालिम मंगलसेनमा सम्पन्न भएको छ । महिला विभाग प्रमुख गीता ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा प्रमुख अतिथि रहनु भएको थियोे भने शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका


पैरवी खबर
बाजुरामा सदरमुकाम मार्तडी आउँदै गरेको जिप दुर्घटना

धनगढी: बाजुरामा जिप दुर्घटना भएको छ। कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन्। दिउँसो कोल्टीदेखि मार्तडीका लागि छुटेको यात्रुवाहक जिप बिरसैननजिकै पल्टिँदा त्यसमा सवार सात जना घाइते भएका हुन्। लु १ ज ४०३५ नम्मरको जिप बुढीनन्दा नगरपालिका– ५, बिरसैनमा दुर्घटना भएको प्रहरीले जनाएको छ।


पैरवी खबर
श्रीमानले गरे श्रीमति मिनाको हँसियाले घाँटी छिनालेर हत्या

बर्दिया समाचार/सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नम्बर ३ तोक्मा स्थित आफ्नै निवासमा पतिद्वारा श्रीमती मिनाको हँसियाले घाँटी छिनालेर हत्या भएको छ । ३१ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिम्सा विरुद्धको अभियान नसकिदै आज सुर्खेतमा दिउँसो ३ बजेको समयमा ३८ बर्षका श्रीमान अम्मर बहादुर आलेमगरले अन्दाजी बर्ष ३० कि मिना आले


पैरवी खबर
डोटीमा चितुवाको आक्रमणमा परी घाइते ६ जनाको उपचार हुँदै

डडेल्धुरा – डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका- ५ बटाला गाउँका ६ जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार चितुवाले मगंलबार ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रम गरेको थियो । गोरु गोठका


पैरवी खबर
कैलालीमा १३ वर्षिया बालिकामाथी सामुहिक बलात्कार

डडेल्धुरा: कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथी सामुहिक बलात्कार भएको छ। मंसिर १८ गते गोदावरी नगरपालिका ९ को सेहरी जंगलमा बालिकामाथी सामुहिक बलात्कार भएको हो। बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय बिनोद खत्री र २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन्। मंगलबार उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी


पैरवी खबर
पूर्वाधार अभावले खप्तडमा पर्यटकलाई समस्या

बझाङ, २० मङ्सिर बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो । आइतबार खप्तड पुग्नुभएका उहाँहरू दुई दिन नबस्दै फर्किनुभयो । सोमबारको साँझ डोटीको झिग्रानामा उहाँहरू बास बस्नुभयो । खप्तड घुम्ने


पैरवी खबर
हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिनुभयो । बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान


पैरवी खबर
पत्रकारिताको मार्यादालाई बचाउदै पत्रकारले समाज रुपान्तरणका क्षेत्रमा कामगर्नु पर्छ : एमाले नेता शाह

अछाम : नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश बहादुर शाहले पत्रकारिताको मार्यादालाई बचाउदै पत्रकारले समाज रुपान्तरणका क्षेत्रमा कामगर्नुपर्ने बताए । अहिलेको आवश्यक्ता भनेको खोज पत्रकारिता भएकाले खोज पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका क्षेत्रमा वकालत गर्नुपर्ने बताए । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको साफेबगरमा सम्पन्न भएको समिक्षात्मक बैठकमा प्रमुख अतिथीको


पैरवी खबर
पर्यटकीय क्षेत्र नैनीमा ८ औँ साधारण सभा गर्ने नेपाल पत्रकार महासंघ अछामको निर्णय

अछाम । यहि मंसिर २४ गते खप्तड नैनीमा साधारण सभा गर्ने निर्णय गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक सम्पन्न भएको छ । जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको बैठकले शाखाको ८ औ साधारण सभा पर्यटकीय क्षेत्र नैनीमा गर्ने निर्णय गरेको हो । जिल्लाको पर्यटकिय क्षेत्र खप्तड नैनीको


पैरवी खबर