काठमाडौँ —धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुन बमोजिम कारबाही गर्न राष्ट्रिय दलित आयोगले माग गरेको छ । राष्ट्रिय दलित आयोगले मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेको हो । धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित
काठमाडौँः भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ। आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो। यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही
साफेबगर । जिल्लाको साफेबगर नगरपालिका वडा न.१० घुघुरकोट निवासी मृगौला पीडित दिलिप नगार्जीको जीवन बचाउ भन्ने अभियान अन्तर्गत आज उहाकी आमा सीता नगार्जीलाई विद्यार्थी अभियान अछाम द्वारा संकलित रकम साफेबगर नगरपालिका नगर कार्यपालिका सदस्य अनिल रैगाइले आर्थिक सहयोग रकम रु .३४ हजार हस्तान्तरण गर्नुभएको छ । जन्मजात देखि नै एउटा
काठमाडौ – कोभिड– १९ को समयमा रूकुमको सोतीबाट सुरू भएको दलित युवा नवराज विकसहित ६ जना युवाको नरसंहारदेखि त्रिभुवन राम, रोशन राम र राजेश सदाको घटनासम्म आइपुग्दा देशमा लोकतन्त्र र मानवअधिकारप्रति गम्भीर प्रश्न चिह्न खडा भएको छ । सातजना दलित महिला र बालिकाहरू बलात्कारपछि विभत्सा हत्या भएको छ । जताततै
साफेबगर । वाक नेपाल र वर्ल्ड भिजनकाे साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिविकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत मेल्लेख गाउँपालिका वडा नं. १ र २ ऋषिदहमा गत बर्ष माघ महिनामा गठन गरिएका ४ वडा रुपान्तरणकारी बचत समुहमा ९४ जना महिलाहरु समावेश गरिएका छ। वाक नेपालकाे विशेष पहलमा शेयर प्रमाण पत्र प्रदान गर्दै
अर्घाखाँचीको छत्रदेवमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी ५५ वर्षकी लक्ष्मी नेपालीले आफ्नो पति ७० वर्षीय बलबहादुर सार्कीको हत्या गरेकी हुन्। शनिवार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई सामान्य कुटपिट गरेका थिए। रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको
साँफेबगर । अन्तर धार्मिक महासंघको आर्थिक सहयोग र सशक्तीकरणका क्षेत्रमा युवाहरु एस नेपाल (पिस कार्यक्रम)को आयोजनामा हानिकारक अभ्यास कम गर्न सबै धर्मका धार्मिक नेता तथा अनुयायीहरु संग १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा स्लाम धर्मको तर्फबाट केशर मिया , क्रिस्चियन धर्मको तर्फबाट सारा
लालबहादुर चदारा अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा प्रधानाध्यापकहरुकालागि ३ दिने नेतृत्व विकास तालिम पालिका सभाहलमा सम्पन्न भएकाे छ । विद्यालयकाे सामुहिक उद्देश्य प्राप्तिकालागि नेतृत्व अभ्यास कार्यान्वयन ,शिक्षाको मापदण्ड पुरा गर्न ,शिक्षाका गतिविधि आधुनिक परिवेशमा बदल्न शिक्षाको गुणस्तर ,प्रभावकारिताका लागि ,प्रधानध्यापक काे जिम्मेवारी ,वहनमा प्रतिबद्ध गराउन, साथै मेल्लेखका विद्यालयलाई नमुना विद्यालयकाे रुपमा
धनगढीः कैलालीमा नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन्। आइतबार जिल्लाको धनगढी–१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता रहेका छन्। पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी
अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुवँरले आफु जहिले पनि पत्रकार र संचारमाध्यमको पक्षमा रहेको बताएका छन् । पत्रकार र संचारमाध्यमको विकासका लागि आफु जहिले पनि साथमा रहेको बताए । नेपाल पत्रकार महासंघ अछामको ८ औँ साधारण सभामा प्रमुख अथिति रहेका नगर प्रमुख कुँवरले नगरबाट छुट्याईएको बजेटमा समेत एकद्धार