स्थानीय

हलिया मुक्त कार्यक्रम आए गए अवस्था उस्तै

शेरबहादुर सार्की बाजुरा, २५ गते । बाजुराको पूर्वि उत्तर क्षेत्रमा रहेका हलिया परिवारका बालवालिका शिक्षा तथा पालन पोषणका लागि सहाराको खोजीमा रहेका छन् । जिल्लाको हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् । अर्कोको घरमा हलिया बसेर खान

पैरवी खबर

नगर स्तरीय दलित संजाल साँफेबगरको साधारणसभा जेष्ठ ३१ मा हुने

साँफेबगर- जेष्ठ २४ । साँफेबगर नगरपालिका नगर स्तरीय दलित संजालको बैठक सम्पन्न भएको छ । संजालका अध्यक्ष सुरत भुलको अध्यक्षतामा भएको बैठकमा विभिन्न निर्णय गरिएका छन । जसमा नगर स्तरीय दलित संजालको साधारण सभा यहि जेष्ठ ३१ गते गरि र नयाँ नेतृत्व चयन गर्ने ,साँफेबगर नगरपालिकामा नव निर्वाचित मेयर ,


पैरवी खबर
साँफे हाटबजारमा हिमाल बेकरी हाउस संचालनमा

रमन भट्ट     साँफेबगर २३ जेष्ठ । अछामको साँफेबगरमा ठूलो लगानीमा सुविधा सम्पन्न बेकरी हाउस खुलेको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा सुविधा सम्पन्न हिमाल बेकरी हाउस संचालनमा ल्याईएको छ। आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा सुविधा दिनकै लागि ३० लाखको लगानीमा बेकरी संचालनमा आएको छ। संचालक हिमाल कुँवरको लगानीमा


पैरवी खबर
समन्वय समिति अछाम, प्रमुखमा कांग्रेसबाट कुँवर सिफारिस

अछाम:जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई सिफारिस गरेको छ। कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर र महामंन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन्। उनी जिल्लामा कांग्रेसका पुराना नेता  र किसान संघका जिल्ला अध्यक्ष पनि हुन्। यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाहीलाई सिफारिस गरेको


पैरवी खबर
बिजयी र्यालिमा खुकरी हान्न खोज्ने मेल्लेख को कुस्कोट बाट प्रकाउ

पैरवी खबर अछाम: अछामको मेल्लेख गाउँपालिका वडा नं ५ कुस्कोटमा एक युवकले खुकुरी निकाल्दै मानिसलाई काट्ने कोसिस गरेका छन् । मंगलबार नेकपा माओवादी केन्द्रबाट निर्वाचन गाउँपालिका अध्यक्ष ज्वाला साउँद र नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचीत नृप बहादुर खड्काको सयुक्त बिजयी र्यालि कुस्कोट नागमाण्डौको सडकमा आईरहेका बेला स्थानीय गोकुल शाहको नेतृत्वमा


पैरवी खबर
मेल्लेख ८ मा ३ दलिय गठबंधनलाई हराउँदै कांग्रेस प्यानलसहित विजयी

अछाम् । अछामको मेल्लेख ८ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाको सम्पन्न मतपरिणामअनुसार वडाध्यक्ष देखि सदस्यमा कांग्रेसको प्यानल विजयी भएको हो । वडा नम्बर ८ को वडाध्यक्षमा महेश ठकुल्ला प्यानलसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगत साउद ६४ मतले पछि पार्दै वडाध्यक्षमा विजयी


पैरवी खबर
चुनावले छोएन बाजुराका दलित परिवारलाई,

शेरबहादुर सार्की बाजुरा, वैशाख १६ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नजिकिदै जाँदा बाजुरामा अधिकाशं दलित समुदाय भने गाउँबाट भारत तीर लाग्न थालेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निकै उत्साहित बन्दै गरेका ती बाजुराका अधिकाशं दलित परिवारहरु यती बेलाको स्थानीय तहको निर्वाचनले भने छाएको


पैरवी खबर
बालुवामा बिस किलोका फर्सि फलाउँन सफल भएपछि हर्षित् बन्दै दम्पती

शेरबहादुर सार्की कैलाली , वैशाख ९ गते । सुदूरपश्चिमका अधिकाशं युवाहरु कामको खोजीमा देश तथा विदेशमा भौतारिने गरेका छन् । उनीहरु सँग गाउँमा कमाइ खाने प्रयाप्त जग्गा जमिन भएपनि त्यसलाई उपभोग गर्नु छोडेर भारतका विभिन्न ठाउँमा कामको खोजीमा भौतारिदै आएका छन् । सुदूरपश्चिमका बाजुरा , बझाग , डोटी, डँडेल्धुरा ,बैतडी,


पैरवी खबर
बालुवामा बिस किलोका फर्सि फलाउँन सफल भएपछि हर्षित् बन्दै दम्पती

शेरबहादुर सार्की कैलाली । सुदूरपश्चिमका अधिकाशं युवाहरु कामको खोजीमा देश तथा विदेशमा भौतारिने गरेका छन् । उनीहरु सँग गाउँमा कमाइ खाने प्रयाप्त जग्गा जमिन भएपनि त्यसलाई उपभोग गर्नु छोडेर भारतका विभिन्न ठाउँमा कामको खोजीमा भौतारिदै आएका छन् । सुदूरपश्चिमका बाजुरा , बझाग , डोटी, डँडेल्धुरा ,बैतडी, दाुर्चला, कैलाली र कञ्चनपुरका


पैरवी खबर
अछाममा रुखबाट लडेर एक बालक घाइते

साफेबगर- अछाममा रुखबाट लडेर एकजना बालक घाइते भएका छन। बन्निगढी जयगढ गाउँपालिका ३ धारासैन बस्ने ७ बर्सिया लोकेश लुहार घर नजिकैको बाजको रुख चढ्ने क्रममा लडेर घाइते भएका हुन । घाइते लोकेशलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको र त्याहा उपचार पश्चात् थप उपचारका लागि धनगढी रिफर गरिएको छ । घाइते


पैरवी खबर