साफेबगर – भगवती आधारभुत बिधालय साफेबगर नगरपालिका ४ भण्डारीगाउको शैक्षिक शस्त्र ०७७/७८को सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । लेखा परीक्षण कार्यक्रममा ८७ लाख ६० हजार २ सय ४७ बराबरको आय ब्याय प्रस्तुत गरिएको थियो । शिक्षक अभिभावक संघ अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ४ न वडा मस्टामाण्डौका वडा
साफेबगर – अछाममा एक महिलाले आत्महत्या गरेकी छन । जिल्लाको चौरपाटी गाउँपालिका १ आग्रीखोला बस्ने २३ बर्सिया खन्टी साउदले घर भन्दा करिब ७ सय मिटर टाढा रहेको टिमिलोको रुखमा झुण्डीएर आत्महत्या गरेकी हुन । झुन्डिएको अवस्थामा श्रीमानले देखि उक्त पाशो काटी लास घरमा ल्याएका छन । मृतकको सहोदर दाइ लालबहादुर
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीलाई सुदुरपश्चिम प्रदेश तथा अछाम जिल्लाको दोस्रो वडाको रुपमा बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ । बालमैत्री वडाका सम्पुर्ण सुचकहरु पूरा भएपछि एक भब्य समारोहका बिच वडालाई घोषणा गरिएको हो । घोषणा कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावल प्रमुख अतिथि र जिल्ला
साफेबगर – अछाममा भिरबाट लडेर एक जना महिला घाइते भएकि छन । तुर्माखाद गाउपालिका १ बस्ने २५ वर्षिया नवरता लम्साल घर नजिकैको बनमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकि हुन । घाइते महिलाको टाउको र खुट्टामा चोट लागेको र उपचारकालागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएका छन ।
साफेबगर -अछाममा ट्याक्टर दुर्घटना हुँदा सह चालक घाइते भएका छन । जिल्लाको कमलबजार बस्ने ३३ वर्षिया श्याम खत्रीले चलाएको सु.प.प्र.०१-००२त ५४९० न को ट्याक्टर ढुङ्गा लूडगरी बिनायक बजारबाट पन्चदेवल बिनायक न पा २ धामिगाउ तर्फ जादै गर्दा मन्दिर भन्ने ठाउमा दुर्घटना भएको हो । सडक देखि २० मिटर तल खसेको
साफेबगर – अछाममा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन । जिल्लाको रामारोशन गाउँपालिका ५ माडुका ५० वर्षिया नौले बटाला नजिकैको शालिमकोट सामुदायिक बनमा बाख्रा चराउने क्रममा भालुको आक्रमण बाट घाइते भएका हुन। उहाको टाउको र खुट्टामा सामान्य चोट लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
साफेबगर -मेल्लेख गाउँपालिकामा हसिया प्रहारबाट एक गर्भवती महिला गम्भीर घाइते भएकि छ्न । मेल्लेख गाउँपालिका ३ दर्बाकि ३५ वर्षिया गर्भवती रंगिदेवी बुढा लाई त्यहाकै अमृता देवी बुढाले हसिया प्रहार गरि घाइते बनाएकी हुन । आफ्नो बारिमा भैसीले घास खाएको विषयलाई लिएर वाद बिवाद भै अमृता बुढाले नाक मुख र टाउकोमा
चैत्र ५ अछाम आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरपालिकाबाट २२ हजार ६६ मतदाता सहभागिता जनाउने भएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म २२ हजार ६६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा २ हजार ८ सय ८१ मतदाता बढेको जिल्ला
शेरबहादुर सार्की बाजुरा, फागुन ३० गते । कुनै पनि मासिनले मानिसलाई नै जातीयरुपमा विभेद गर्नु भनेको नेपालको कानुनीरुपमा पनि डण्डनीय भएकोले नीजि तथा सार्वजनिक कुनै पनि ठाउँमा जातीय विभेद गर्नुु नहुने एक कार्यक्रमका वक्ताले बताउनुभएको छ । राष्ट्रिय दलित आयोगले आयोजना गरेको जिल्ला प्रशासन कार्यालय बाजुराको सभाहलमा भएको अन्तक्र्रिया कार्यक्रममा
साफेबगर – साँफेबगर नगरपालिका वडा न. १२खप्तडमा रहेको स्वास्थ्य चौकीको आयोजना , सेबक नेपाल सुआहारा २ को आर्थिक सहयोग, वडा अध्यक्ष प्रकाश बहादुर रानाको अध्यक्षतामा कोभिड १९ बिरुद्धको खोपको प्रगती समीक्षा तथा आगामी कार्ययोजना सम्बन्धी वडा स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । वडा कार्यक्रममा प्रमुख अतिथि सेवक