कार्तिक २२ गते राती गएको भुकम्पका कारण क्षेती भएका घरका परिवारहरुलाई त्रिपाल वितरण गरिएको छ । मनकारी समाजसेवी युवा उमेश रसाइलीले आफ्नो ब्यक्तिगत लगानीमा साँफेबगर नगरपालिका वडा न.४ मस्टामाण्डौका केहि गरीब परिवारलाई ६ वटा त्रिपाल वितरण गरेका हुन । उहाँको यो अतुलनीय कार्यका लागि भुकम्प पीडितहरुले सार्है प्रसंशा गरेका छन
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा कार्यालयको आयोजना र वडा अध्यक्ष ललित बोगटीको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका सबै टोलमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको वडा कार्यालयले
साँफेबगर । साँफेबगर नगरपालिकाले त्रिपाल हस्तान्तरण गरेको छ। नगरपालिकाले कार्तिक २२ गते आएको भुम्कम्प पीडितका लागि वडा कार्यालयलाई त्रिपाल हस्तान्तरण गरेको हो। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको एक टोलीद्धारा नगरपालिकाको वडा नम्बर १० घुघुरकोट र वडा नम्बर ११ देविस्थानलाई त्रिपाल वितरण गरीएको जनाईएको छ। शनिबार नगरपालिकाले साँफेबगर नगरपालिका
साँफेबगर । अछामको साँफेबगर नगरपालिका १० घुघुरकोट महतागाउँ हाल घर नजिकै पर्ने विशालबजारमा बस्दै आउनुभएका डम्बर बहादुर महताले विगत ४ बर्ष देखि कामधेनु गौशाला संचालन गर्दै आउनु भएको छ । उहाँको गौशालामा अहिले २० देखि २५ ओटा गाईहरु रहेका छन । “उहाँ भन्नू हुन्छ :वास्तविक हाम्रो धर्म भनेको सनातन हो
साँफेबगर , हिजो २९ गते सम्पन्न साँफेबगर नगरपालिकाद्वारा आयोजित ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आधारभुत विद्यालय (१-५) मा नगर स्तरीय नृत्य प्रतियोगितामा भगवती आधारभूत विद्यालय साँ.न.पा – ४ भण्डारीगाउँले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । कार्यक्रममा प्रथम स्थान हासिल गरि विद्यालयको नाम उच्च स्थानमा राखेको भन्दै विद्यार्थीहरुलाई
साँफेबगर -साँफेबगर नगरपालिकामा छाउगोठ मुक्त अभियान रफ्तारका साथ संचालन भएको थियो । प्रत्येकको घर -घरमा रहेका छाउगोठहरु महिला अधिकारकर्मी, जनप्रतिनिधि, प्रहरी प्रशासनको उपस्तिथिमा भत्काइएको थियो । नगरपालिकाका धेरै जसो वडाहरुमा ती भत्काइएका गोठहरु पुनः निर्माण भइरहेका छ्न , नगरपालिकाको ९ न.वडा बुढाकोटमा पनि आज एक कार्यक्रममा सहभागीका अनुसार छाउगोठहरु पुनः
साँफेबगर । करिब १ महिना देखि विरामी भएर थला परेका साँफेबगर नगरपालिका २ जाल्पादेवी झकालेका नवीन आउजी लाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता एवं समाज रुपान्तरणका एक पात्र समाजसेवी सुरत भुलले नवीन आउजीको उपचारका लागि सहज होस भन्ने उद्देश्यले भारतको मुम्बई ,पुना,हैदरावाद,र नेपालका विभिन्न
बाजुरा, भदौ १५ गते । बाजुराको बूढीगङ्गा नगरपालिका‐१० को बदेडामा दलित बस्ने गाउँको नाम डुमबाडा राखिएको छ। बदेडा गाउँमा रावल, रावत, सार्की, लुहार र नेपालीलगायतका १५० भन्दा बढी घरपरिवार बस्दै आएका छन्। स्थानीय खम्म सार्कीले यो गाउँमा धेरै जातिको बसोबास गरेको भए पनि नेपाली, लुहार र सार्की बस्ने गाउँलाई मात्र
शेरबहाुदर सार्की बाजुरा, भदौ २ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ पुडाबाउला, मौवाडी ,धुर्तोला,टुनीसैन लगायतका स्थानीय पुस्तौँ देखि अहिले सम्म उपभोग्य सामाग्री
शेरबहादुर सार्की बाजुरा, साउन २ गते । बाजुराका उन्नाइस महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ ।बाजुराको नौ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् । बाजुराका उन्नाइस जना महिलालाई भारतमा राम्रो काम लगाइ दिने