अछाम । मास्क सप्ताह कार्यक्रम अछामको बयलपाटामा मनाइए छ । कोभिड -१९ स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे ‘आउन सक्ने कोभिड–१९ को तेस्रो लहर सामना गर्न मास्क सप्ताह मनाइए हो ।
कोभिड संक्रमण बाट बच्न मास्क लगाऔं आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने नारा बयलपाटा बजार परिक्रमा गरि मास्क सप्ताह मनाइए हो।
, दलित सेवा संघ अछामको आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य शिव तिरुवा दलित सेवा संघ अछामका कार्यवाहक अध्यक्ष टक्कर ताम्राकार ,सह सचिव छ्त्रमान ताम्राकार कार्यक्रम अधिकृत चित्र बिश्वकर्मा प्रहरी बजारबासी लगायतको सहभागिता रहेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल मास्क सप्ताह’ सञ्चालन गर्ने भन्ने निर्णय गरेको थियो ।