मेल्लेख गाउपालिका काे भलिबल टिम लाई अाज मेल्लेख गाउँपालिका द्वारा एक कार्यक्रम बिच सम्मान गरेकाे छ । मेल्लेख गाउपालिका मा हिजाे सम्पन्न प्रथम अध्यक्ष कप र अन्य पालिका ले अाअायाेजना गरेकाे भलिबल प्रतियोगितामा सक्रिय सहभागिता जनइ प्रथम स्थान स्थान हुन सफल भइ मेल्लेख काे शिर उच्च राखि मेल्लेख गाउपालिका चिनाउन
मंसिर १८ लालबहादुर चदारा मेल्लेख गाउपालिका मा भएकाे अध्यक्ष कप खुल्ला परुष भलिबल प्रतियोगिता काे उपाधि मेल्लेख गाउपालिका ले हात पारेकाे छ बान्निगडि जैगड ला पछि पार्दै मेल्लेख ले उपाधि हात परेकाे हाे जस्मा पहिला मेल्लेख गाउपालिका १ लाख ११ हजार द्तिय बान्निगडि गाउपालिका ६१ जार तृतीय रामराेशन गापा ३१
मेल्लेख गाउँपालिका मा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता काे अाज उद्घाटन गरिएको छ । मे्ल्लख गाउँ पालिकाल अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्ष्ातामा भएकाे उद्घाटन कार्यक्रम का प्रमुख अतसथि सुदूरपश्चिम पश्चिम खेलकुद बिकास समिति का अध्यक्ष दिपक साउद रहनु भएकाे थियो साउदले बाेल्दै खेलेडि हरु सबै का साझा गहना भएकाले
मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो । नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने
नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७
पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा खोटाङ जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’
भारतमा दुई नेपाली बच्चाको निधन भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको औषधी सेवनबाट मृत्यु भएको हो । भारतमा एक क्लिनिकका चिकित्सकले दिएको औषधि सेवन गरे लगत्तै दुई नेपाली दिदी भाईको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले
“विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।” बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावका कारण पार्टी संकटमा छ । पार्टीबाट हटाउने आँट नगर्ने ओली र फुटाउने जोखिम नमोल्ने नेपाल प्रवृतिका कारण पार्टी अप्ठेरोमा अड्किरहेको छ । सत्तामा छँदा रमिता देखाएर लोक हँसाएका एमाले पार्टीले सत्ताबाट खसेर सडकमा पुगिसकेको अवस्थामा पनि रमिता देखाउन छोडेको
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको