कंचनपुर : कञ्चनपुर क्षेत्र नम्बर १ का ४ वटै पालिकामा दलित पदाधिकारीलाई शुल्य गरिएको भन्दै ३६ जना दलित नेता कार्यकर्ताहरूले क्षेत्रीय सभापतिलाई सामूहिक राजीनामा पेश गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ अन्तर्गतका बेलडाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा सम्पन्न भएको वडा तथा पालिका अधिवेशनबाट पालिका स्तरीय समितिको
शेरबहादुर सार्की बाजुरा, असोज १५ गते । नेपाली काँग्रेसका नेत्री शुभद्रा पाण्डेले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नेत्री पाण्डेले आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेकी हुन् । आगामी आउने निर्वाचनमा बाजुराबाट नेपाली काँग्रेस विजय गराउन र बाजुराका महिला दिदीबहिनीहरुको
शेरबहादुर सार्की बाजुरा । नेपाली काँग्रेस बाजुराको जारी भएकाे स्थानीय तहको अधिवेशनअन्तर्गत जिल्लाको नौ ‚थानीय तहमा नेतृत्व चयन भएको छ । जिल्लाका अन्य आठ वटा स्थानीय तहमा सर्वसम्मत प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन भएपनि त्रिवेणी नगरपालिकामा भने निर्वाचनमार्फत चयन गरिएको हो । १० स्थानीय तह रहेको यहाँ त्रिवेणी नगरपालिकामा विवाद
अछाम । नेपाली कांग्रेस साफेबगर नगरपालिका कार्यसमितिको सभापतिमाकांग्रेस साफेबगर नगर सभापतिमा लाल बहादुर कुँवर बिजयी लाल बहादुर कुँवर बिजयी भएका छन् । आईतवार भएको चुनावी प्रतिस्पर्धामा निकटतम प्रतिस्पर्धी भिम कुवरलाई ५७ मतले पछि पार्दै साफेबगर लाल बहादुर कुवर बिजयी भएका हुन । बिजयी लाल बहादुर कुवरले १ सय ६८ मत
अछाम ।नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ साँफेबगर नगरपालिका नगर कमिटि सदस्य पदका लागि युवा नेता रमेश कडायत ले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने नगर सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्। नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन
अछाम । नेपाली कांग्रेस अछामका आमन्त्रीत जिल्ला सदस्य राम बहादुर कुवँरले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । नेता कुवँरले १४ औँ महाधिबेशनमा केन्द्रिय प्रतिनिधीका लागि क्षेत्र नं. १ का उम्मेद्धारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको संगठन निर्माण, पार्टी सुदृढीकरण तथा कार्यकतालाई क्रियाशिल बनाउन पार्टीमा सक्रिय भएर लाग्ने उद्घोष गर्दे नेता
अछाम । नेपाली कांग्रेस अछामका नेता धनबहादुर शाहले अछाम जिल्ला उपसभापति मा उम्मेद्धारी घोषणा गरेका छन् । उनले १४ औँ महाधिबेशनमा अछाम जिल्ला उपसभापति मा आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको संगठन निर्माण, कार्यकर्तालाई सक्रिय बनाउन र समग्र अछाम जिल्ला जनताको सेवामा सर्मपित हुन आफ्नो उम्मेद्धारी रहेको बताए ।
अछाम :नेपाली काँग्रेसका दलित नेता मोती सिह तिरुवाले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको ( समावेशी ) उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा तिरुवाले पनि आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हनु् । आगामी आउने निर्वाचनमा अछामबाट नेपाली काँग्रेस विजय गराउन र दलित समुदायको समेत सहि
अछाम :नेपाली काँग्रेसका युवा नेता अनिल परियार ले साँफेबगर नगर सचिब पदको उम्मेदवारी घोषणा गर्नुभएको छ । असोज ०९ गते हुने नगर अधिवेशनमा आफू सचिब को लागि उम्मेद्धारी दिने तयारी रहेकाे युवा नेता अनिल परियारले बताए । उहाँले भन्नुभयाे, अाफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काङ्ग्रेस लाई बलियो
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।