पैरवी सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम मेल्लेख गाउँपालीका वडा नं ८ हात्तीकोटको सभापतिमा दिलिप सुनार सर्वसम्मत निर्वाचीत भएका छन् । शुक्रबार भएको वडा महाधिवेशनबाट सुनार सर्व सम्मत निर्वाचीत भएका हुन। यस्तै उप सभापतिमा गोपि साउद, दल बहादुर साउद सचिवमा धनेश साउद , मौनी ठकुल्ला सह सचिव मा महेश सुनार, उज्जले साउद
अछाम : बान्निगढी जयगढ गाउँपालिका स्तरीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन ( क्रान्तिकारी ) को प्रथम भेला सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य लोक बहादुर साउदको प्रमुख आतिथ्यमा तथा संगठनका केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज बैजन्ती कुवरको बिशिस्ट आतिथ्यमा पालिका स्तरीय प्रथम भेला सम्पन्न भएको
अछाम ,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अछाम जिल्लाको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अखिल क्रान्तिकारी ०को १४ औ जिल्ला अधिबेशन भाद्र २१ हुने भएको छ । जिल्लाको सदरमुकाम मंगलसेनमा भव्यता पुर्वक हुने जनाईएको छ । जिल्लामा सम्मेलन को माहोल नजिकिदै गर्दा विभिन्न पदको लागि उम्मेदवार घोषण
अछाम:नेपाली कांग्रेस अछामका नेता तथा महासमति सदस्य राजन कुवँरले नेपाली कांग्रेस अछामको सभापतीमा उम्मेद्धवारी घोषणा गरेका छन् । १४ औ महाधिबेशन अन्र्तगत शुक्रबार सम्पन्न वडा अधिबेशन बाट उनले उम्मेद्धवारी घोषणा गरेका हुन् । नेविसंघ अछामका पूर्व अध्यक्ष समेत रहेका महासमिती सदस्य कुवँरले आफ्नो वडा साँफेबगर नगरपालिका वडा नं. ३ को
खट्ने व्यक्तिलाई महाधिवेशनमा स्थान दिनु पर्नेमा कांग्रेस नेताहरुको जोड नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्य समितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। भेलामा पार्टीको १४ औँ महाधिवेशनको तयारी स्वरुप शुक्रबार हुन गई रहेको वडा अधिवेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने विषयमा छलफल भएको छ। भेलामा नेता
अनेरास्ववियु अछामको सिङ्गो टिम एकीकृत समाजवादीमा अछाम:अछाममा पनि नेकपा एमाले बिभाजन पछि बनेको नेकपा ( एकीकृत समाजबादी ) निकै बलियो देखिएको छ । नेकपा एमाले अछामका अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य शेर बहादुर कुँवर, साफेबगर नगरपालिका मेयर तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य कुल बहादुर कुवर , प्रदेश कमिटी सदस्य
अछाम – मेल्लेख गाउँपालिकामा अनेरास्ववियु क्रान्तिकारीको प्रथम सम्मेलन आज बुधबार सम्पन्न भएको छ । बिद्यार्थी नेता भिम महरको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य वीर बहादुर साउद प्रमुख अथिति रहनु भएको थियो । जिल्ला सचिवालय सदस्य साउदले परिबर्तनका बाहक बिद्यार्थी संगठन भएकोले क्रान्तिकारी संगठनको फरक पहिचान रहेको
काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपाल दलित संघ अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् । १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाले दलित समुदायको प्रतिनिधित्व हुने बाटो बन्द गरेको भन्दै निर्देशिकामा असहमति जनाउँदै विश्वकर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । ‘वर्तमान विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकबाट विना छलफल लागू गरिएको
आउन चाहनेलाई ढोका खुलै राखेका छौं : रामकुमारी झाँक्री ९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन