क्रान्तिकारी विचार ,सुदृढ संगठन र समृद्ध समाजको महाअभियान ! समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउपालिका अधिवेशन !! भन्ने मुल नाराका साथ यही मंसिर १५ गते हुने अधिवेशनमा प्रमुख अतिथि पार्टी प्रदेश सह इन्चार्ज एवं माननीय मुख्यमन्त्री आदरणीय कमरेड त्रिलोचन भट्ट र विशिष्ट अतिथि प्रदेश सह इन्चार्ज एवं माननीय राष्ट्रिय
साफेबगर :नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) को बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटी प्रथम भेला आज जयगढ सम्पन्न भएको छ। बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटी अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) को रामारोशन गाउँपालिका संगठन कमिटी प्रथम भेला आज मुजाबगरमा सम्पन्न भएको छ। रामारोशन गाउँपालिका संगठन कमिटीका अध्यक्ष भरत विष्टको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो ।
नेकपा माओवादी केन्द्र मेल्लेख गाउपालिका संगठन कमिटी काे सचिवालय बैठक विभिन्न निर्णय गर्दै अाज सम्पन्न भएकाे छ । नेकपा माअाेवादि केन्द्र मेल्लेख संगठन कमिटी अध्यक्ष ज्वालासिंह साउदकाे अध्यक्षता भएकाे सचिवालय बैठक का प्रमुख अतिथि नेकपा माओवादि केन्द्र प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थियो
१० मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदै छ । ललितपुरको गोदाबरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनको उदघाटन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरपाटी गाउपालिकाकाे वडा नं. २ को अधिवेशन सम्पन्न भएकाे छ । वडा कमिटी अध्यक्ष दिलु साउदकाे अध्यक्षतामा भएको वडा अधिबेशनका प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र) का जिल्ला कमिटी सदस्य एवं पालिका सह इन्चार्ज पूर्णबहादुर साउद रहनु भएको थियो । कार्यक्रममा बोल्दै साउदले सोकटमा पनि माओबादि
मतगणना स्थल साफेबगर:नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिको ३ सय मत गणना सकिएको छ। खुल्ला महाधिवेशन प्रतिनिधि ३०० मत गणना हुदा काली बहादुर बुढा १०७ कृष्ण कुँवर (एन्जिला) १२३ गोबिन्द्र बहादुर शाह २०५ चक्र बहादुर साउद २५ टक्कर बहादुर कडायत ४५ टिकाराम खनाल
नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादीको) तुर्माखाद गाउँपालिका -७ को तोषिमा वडा कमिटी गठन गरिएको छ । शेरबहादुर चलाउनेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा काशी दास , सचिव भुमिनन्द जैशी , उपसचिव पुर्ण बहादुर चलाउने चयन भएका छ्न । अगुवा नेता भुमिनन्द जैशिको अध्यक्षतामा भएको
साफेबगर :नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा कमिटी नन्देगडाको अधिबेशन सम्पन्न भएको छ । अधिबेशन आयोजक समिति अध्यक्ष सुरत बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ नेता अर्जुन धामी रहनुभएको थियो भने , जिल्ला कमिटी सदस्य भिम बुढा सुवास , गम्भीर साउद विशिष्ट अतिथि रहनु भएको थियो ।जिल्ला कमिटी
सुरत सुनार अछाम ।नेपाली काङ्ग्रेस अछामका नेता तथा पूर्व महाधिबेशन प्रतिनिधि अर्जुन ताम्राकारले नेपाली काँग्रेसको १४ औ महाधिवेसन प्रतिनीधि पदमा उम्मेदवार रहेका छन् । पार्टीमा दलित समुदायका लागि आरक्ष कोटाको व्यवस्था भए अनुसार त्यही कोटामा उहाँले उम्मेदवारी दिनु भएको हो । अछामी दलित समुदायको हक हितका लागि तथा देशमा हुने