जूममा आयो गज्जबको फिचर, अब अनलाइन क्लासका बेला विद्यार्थीलाई डिस्टर्ब नहुने अनलाइनखबर २०७८ साउन ३१ गते भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम पछिल्लो समयमा कामकाजी मानिसहरुका लागि दैनिकी जस्तै बनिरहेको छ । महामारीका कारण घरबाटै काम गर्न बाध्य धेरै मानिसहरुका लागि कार्यालयको कामको सन्दर्भमा हुने बैठक तथा अन्तरक्रिया आदिका लागि जूमको प्रयोग
शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान २०७८ साउन २९ २९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर
सुन्नै छोडियो कृषिप्रधान देश २०७८ साउन ३० सानोमा प्रशस्तै सुनिन्थ्यो- नेपाल कृषिप्रधान देश हो । तर, अचेल त्यो सुनिन छोडिएको छ । यतिसम्म कि हाम्रो पाठ्यक्रममा कृषि शिक्षा छुट्टै कोर्स पढ्नुपर्थ्यो । बालीनालीको बारेमा धेरै ज्ञान आर्जन हुन्थ्यो । कम्पोस्ट मल कसरी बनाउने सिकाइ हुन्थ्यो । आमाबुवाले एकाबिहानै उठाएर खेतबारीमा
आज नाग पञ्चमी पर्व मनाइँदै २९ श्रावण २०७८ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट
१० सञ्चारकर्मी र दुई वटा पत्रिकालाई फोनिज अवार्ड २८ साउन, काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ । फोनिजको २२औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त
विद्यार्थीले पाउने भए कोरोना खोप २०७८ साउन २७ गते काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय
दिनेश बाब्ली – बरिस्ठ सम्बादाता २७ श्रावण २०७८ दिल्लीकाे छत्तरपुरमा अछाम जिल्ला साँफेबगर न.पा. वडा न. १२ खप्तडका बर्ष २७ का राजेन्द्र रावलकाे आफैले काम गर्ने बिल्डिङ्गको भुइतलाको चर्पिमा फाँसी लगाई झुन्डेको अवस्थामा शव फेला परेको छ । जुलाई ८ अर्थात साउन २४ गतेबाट सम्पर्क बिहिन रहनुभएका रावलको शव दुई
कुकुर बन्ध्याकरणका लागि गोरखामा विज्ञ टोली बोलाइने २०७८ साउन २७ गते गोरखा : कुकुर बन्ध्याकरणका लागि जिल्लामा केन्द्रबाट विज्ञ टोली ल्याउने तयारी गरिएको छ । भेटेरेनरी एम्वुलेन्स सहित केन्द्रिय पशु चिकित्सालयको टिम ल्याउने तयारी गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । रेविज रोग नियन्त्रणका लागी
धनगढीबाट आइरहेको जीप भासु भिरमा खस्यो, ५ जना घाइते २०७८ साउन २७ धनगढी : कैलालीको भासु भिरमा जीप खसेको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार सडकबाट जीप
नागरिक समाजले भुमिहिनहरुको डाटा संकलन गर्ने २०७८ श्रावण २७ FMDC द्वारा संचालित कार्यक्रम पारस्परिक जवाफदेहीता परियोजना अन्तरगत साझेदारी मंच बैठक साफेबगरमा सम्पन्न भएको छ ।साफेबगर नगरपालिका का नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा बसेको बैठकमा साफेबगर नगरपालिका र साझेदारी मंचको दोहोरो छलफल गरेर कृषि अनुदान निति ( नमुना ) नगर