समाचार

१ लाख १५ हजार म्यादीमा भर्ना आह्वान

काठमाडौँ । सरकारले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन

पैरवी खबर

महेन्द्र माध्यमिक विद्यालय बयलपाटामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन

महेन्द्र माध्यामिक विद्यालय बयलपाटामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन गरिएको छ । विद्यार्थी सँग अखिल क्रान्तिकारी अभियान अन्तरगत सङ्गठन सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालय स्तरीयको इकाई कमिटी गठन गरिएको हो । महेन्द्र माध्यामिक विद्यालयका विद्यार्थी निरुता रावलको अध्यक्षतामा भएको कार्यक्रमले सुनीता कुवर अध्यक्ष रहने गरी,२७ सदस्यीय विद्यालय


पैरवी खबर
महिनाको अन्तिम शनिबार साँफे हाटबजार बन्द हुने

भाद्र,२० अछाम साँफेबगर हाट बजार व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । हाट बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको हो । वैठकले महिनाको अन्तिम शनिवार मेडिकल र वासस्थान भएका होटल वाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । वजारलाई सफा र सुन्दर राख्नको लागि प्रत्येक


पैरवी खबर
धनगढीमा एक पुरुष मृत भेटिए

धनगढीः धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिकाको वडानम्बर ३ चटकपुरमा एक पुरुष मृत फेला परेका हुन्। सोमबार दिउसो उनी मृत फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान भने खुलेको छैन।


पैरवी खबर
नागरिकतामा नाम सच्याउने अभियान : अब उहाँको नाम ‘फणिन्द्र बादी’

अमर सुनार ,दैलेख – नागरिकतामा लेखिएको नामले आफूलाई अपमान बोध भएको भनी सच्याइदिन दिएको निवेदन अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखले आइतवार दुल्लू नगरपालिका–१ दुल्लू बजारका ३९ वर्षीय फणिन्द्र बादीलाई सच्याएर प्रतिलिपी दिएको छ । उतिबेला पनि यस्तो नाम नराखिदिन आग्रह गर्दा समेत तत्कालिन दुल्लू गाविस सचिव डिलबहादुर थापाले गरेको सिफारिसका


पैरवी खबर
मुक्त हलिया दिवसको अवसरमा मुक्त हलिया तथा भूमि अधिकार क्याराभान -२०७९

डोटी : राष्ट्रिय दलित नेटवर्क र सम विकास केन्द्र डोटीको संयुक्त आयोजना तथा दलित भूमि अधिकार युनियनसँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा १४ औ मुक्त हलिया दिवस मनाइँदै छ । दिवसको अवसरमा शनिवार डोटीको सिलगढी र शिखर नगरपालिकामा भूमिहीन दलित र मुक्त हलियाका सवालमा छलफल गरिनुका साथै डडेल्धुराको तुफानडाडामा एक कार्यक्रम सम्पन्न भएको


पैरवी खबर
सुदूरपश्चिममा गौरा पर्व मनाइदै

सुदूरपश्चिममा आज गौरा धूमधामका साथ मनाइँदैछ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। काठमाडौं सहित मुख्य शहरमा बसोबास गर्ने सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसहरुले पनि अाआफ्नो बसोबास रहेका ठाउँमा नै गाैरा पर्व मनाउने गर्छन्। गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा,


पैरवी खबर
दलित बस्तीको होच्याउने नाम फेरिएन

बाजुरा, भदौ १५ गते । बाजुराको बूढीगङ्गा नगरपालिका‐१० को बदेडामा दलित बस्ने गाउँको नाम डुमबाडा राखिएको छ। बदेडा गाउँमा रावल, रावत, सार्की, लुहार र नेपालीलगायतका १५० भन्दा बढी घरपरिवार बस्दै आएका छन्। स्थानीय खम्म सार्कीले यो गाउँमा धेरै जातिको बसोबास गरेको भए पनि नेपाली, लुहार र सार्की बस्ने गाउँलाई मात्र


पैरवी खबर
नेपाल बुद्धिजीवी परिषद मंगलसेन नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न

मंगलसेन – नेपाल बुद्धिजीवी परिषद मंगलसेन नगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले टेक बहादुर थ्यायतको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको छ । जसमा उपाध्यक्ष चन्द्रकला बिष्ट, सचिव प्रकाश सोडारी, सहसचिव दान बहादुर बोगटी, रिजन भण्डारी, कोषाध्यक्ष गणेश भण्डारी लगाएतका सदस्य रहेका छन ।


पैरवी खबर