धनगढी: धनगढीमा मोटरसाकइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा मोटरसाइकल दुर्घटना भएको हो। सोही ठाउँ बस्ने ३१ वर्षीय दुर्गा ओझाले चलाएको से६प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टेको र उनको टाउको, अनुहारमा चोट लागी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको
धनगढी: धनगढीमा मोटरसाकइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा मोटरसाइकल दुर्घटना भएको हो। सोही ठाउँ बस्ने ३१ वर्षीय दुर्गा ओझाले चलाएको से६प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टेको र उनको टाउको, अनुहारमा चोट लागी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको
अछाम: अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो।
शेरबहादुर सार्की बाजुरा ,आसोज २७ गते । हिमाली गाउँपालिका वडा नं ४ बोर्ताका बाढिपहिरोबाट विस्तापित ११३ घरपरिवारलाई राहत वितरण गरेको छ ।गत असोज १९ देखि २३ गते सम्म बाजुरामा लगातार परेको अविरल वर्षातका कारण हिमाली गाउँपालिका वडा नं –४ बोर्ताका ११३ घरपरिवार बाढीपहिरोबाट विस्तापित भएका थिए । विस्तापित भएका परिवारलाई तत्काल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मेल्लेख गाउँपालिका संगठन कमिटीको आयोजनामा विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले साँफेबगर नगरपालिका वडा न. ११ देवीस्थान वडा कमिटिको आयोजनामा विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष भिम बहादुर खड्काको अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अथिती नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य कमल ओड, बिशिस्ट अथिती साँफेबगर
बिक्रम परियार, अछाम : लुंग्रेली एकता समाजद्वारा अछामका बाढीपीडितहरुलाई आर्थिक सहयोग गरिएको छ । यहि भाद्र ३१ गते जिल्लाको ढकारी, तुर्माखाद, कमलबजार क्षेत्रमा परेको अबिरल वर्षा संगै आएको बाढि पहिरोमा परी ज्यान गुमाएका परिवारलाई २५ हजार पाँच सय पच्चीस रुपैयाँ आर्थिक सहयोग गरिएको हो । रोजगारी र अन्यकामको शिलशिलामा भारत तथा तेस्रो
यही असोज ११ गते बाजुराकाे नाटेश्वरी मन्दिरमा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै जातीय विभेद गर्दै एक जना दलितलाई कुटपिट गरिएको छ । नवरात्री बस्न भनेर पुर्ख्याैली घर बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा
काठमाडौं । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएकाे छ । उक्त कारखाना पुनः सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा
काठमाडौं । डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अन्य एक हजार ५१ जना संक्रमित भएका छन् । सोमबारसम्ममा जम्मा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । आइतबारसम्म डेंगु संक्रमितको संख्या २४ हजार ४९२ जना थियो । अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा