समाचार

दशैंका लागि खुल्यो ‘रुट परमिट’

काठमाडौं । सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दशैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी रुट परमिट खुला गरिएको हो । रुट परमिट खुलेपछि दशैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि आ–आफ्नो घर जान र फर्कन सजिलो हुने भएको छ । दशैंका

पैरवी खबर

बडा दसैं सुरु , आज घटस्थापना

काठमाडौं:  नेपालीहरूको महान् पर्व बडादसैं आजबाट सुरु भएकाे छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ। धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत


पैरवी खबर
पत्रकार हरिश विक सम्मानित

पत्रकार बिक सम्मानित भएका छन् ।एभिन्युज टेलिभिजन सुदूरपश्चिम व्युरो प्रमुख हरिश बिक एक कार्यक्रममा सम्मानित भएका छन । बिहीबार रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ नेपाल-भुटानले काठमाडौंको होटल हयात प्लेसमा आयोजित कार्यक्रममा पत्रकार बिकलाइ सम्मान गरेको हो । उनी रोटरी जोर्नो अवार्ड बाट सम्मानित भएका हुन । पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्येक्ष पराेक्ष


पैरवी खबर
पहिरो पीडितलाई शिक्षकको १६ हजार राहत

टेकराज भण्डारी, असोज ५, अछाम पशुपति मावि कमलबजार ४ चाल्साका शिक्षक कर्मचारीले आर्थिक सहयोग गरेका छन् । आज बसेको शिक्षक कर्मचारीको बैठकले भदौ ३० र ३१ गते आएको बाढी पाहिरो बाट पीडित घर परिवारका आफन्तलाई १६ हजार ३ सय ८० रुपैँया संकलन गरेको शिक्षक भरतराज रेग्मीले बताउनु भयो । संकलित


पैरवी खबर
रेलको ठक्करबाट अछामका एक युवकको भारतमा मृत्यु

अर्जुन आउजी महाराष्ट्र, भारतमा रेलमा च्यापिएर ज्यान गुमाएका अछाम जिल्लाको मंगलसेन – ४ खातिगाउका ३० वर्सिया प्रकाश भुलको एक शव भेटिएको छ । मृतक भुल लाई सेप्टेम्बर १५ तारिखका दिन भारतको तेलङ्गाना राज्यको हैदरावाद जिल्ला स्थित अलवाल स्टेशनमा रेलले ठक्कर दिएर किचेको थियो। आफ्न्तको मलामिबाट फर्किदै गर्दा रेलवे पार गर्ने


पैरवी खबर
रडुवामा पहिरो खस्दा डा. केआइसिंह राजमार्ग अवरुद्ध

डोटी : पहिरो खस्दा डा. के.आइ.सिंह राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवामा मङ्गलवार साँझ पहिरो आउँदा उक्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला डोटी, बाजुरा र अछामबाट तराइ जाने


पैरवी खबर
जनमुक्ति सेनाका पूर्व कमाण्डर मृत अवस्थामा फेला 

जनमुक्ति सेनाका पूर्व कमाण्डर मृत अवस्थामा फेला  साफेबगर -अछाममा जनमुक्ति सेनाका पूर्व कमाण्डर मृत अवस्थामा फेला परेका छन । मंगलबार जिल्लाको कमलबजार नगरपालिका वडा नं.–६ बीरपथ किम्तोलाका ४९ वर्षीय जनमुक्ति सेना पूर्व कमाण्डर जगत शाही ‘मिलन’ दीप्तप्रकाश शाहीको शव सोही वडाको स्थानीय बुँदेखोलामा फेला परेका हुन। शाहीका मंगलवबार विहान करिव


पैरवी खबर
२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित

धनगढीः कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दा पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ। जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो। राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर


पैरवी खबर
बाजुरामा एक महिला मृत भेटिइन्

बाजुरा: बाजुरामा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बुढीगंगा नगरपालिका–७ की २५ वर्षीया गोमा सार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सार्की पासो लगाएको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए। उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। मृतकका माइती पक्षले भने विगतदेखि नै


पैरवी खबर
दार्चुलाका बाढीपीडितलाई वाईसीएलको सहयोग

दार्चुला — नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले दार्चुलाका बाढीपीडितलाई राहत सहयोग गरेको छ । वाईसीएलका केन्द्रीय सचिव शिव बोगटीको नेतृत्वमा सोमबार बाढीपहिरो पीडितलाई नगद एक लाखसहित राहत सामग्री सहयोग गरेको प्रशासनले जनाएको छ ।  भदौ २४ गतेको राति महाकालीको लास्कु खोलामा आएको बाढी र नौगाड


पैरवी खबर