समाचार

आज बर्षा र हिमपातको सम्भावना

धनगढी: हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश

पैरवी खबर

साँफेबगर नगरपालिद्धारा भुम्कम्प पीडितका लागि त्रिपाल हस्तान्तरण

साँफेबगर । साँफेबगर नगरपालिकाले त्रिपाल हस्तान्तरण गरेको छ। नगरपालिकाले कार्तिक २२ गते आएको भुम्कम्प पीडितका लागि वडा कार्यालयलाई त्रिपाल हस्तान्तरण गरेको हो। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको एक टोलीद्धारा नगरपालिकाको वडा नम्बर १० घुघुरकोट र वडा नम्बर ११ देविस्थानलाई त्रिपाल वितरण गरीएको जनाईएको छ। शनिबार नगरपालिकाले साँफेबगर नगरपालिका


पैरवी खबर
घुघुरकोटमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन

साँफेबगर। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा अध्यक्ष ललित बोगटीको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका टोलहरुमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको हो। वडाका विभिन्न टोलमा ३५ वटा


पैरवी खबर
मेल्लेख गाउँपालिकामा विपद व्यवस्थापन समितिको आपतकालिन बैठक सम्पन्न

मंगलसेन – अछामको मेल्लेख गाउपालिकामा विपद व्यवस्थापन समितिको आपतकालिन बैठक सम्पन्न भएको छ । मेल्लेख गाउपालिकाका अध्यक्ष तथा बिपद व्यवस्थापन समिति सयोजक ज्वाला सिंह साउदको अध्यक्षतामा भएको बैठकले यहि कात्तिक २२ गते राति आएको भुकम्पका कारण मेल्लेखमा भएको क्षेतिको विवरण संकलन गर्न कार्यदल गठन गरेको छ । कार्यदलमा मेल्लेखका जनप्रतिनिधि


पैरवी खबर
डोटीमा भुकम्पमा परि मृत्यु हुने ६ जनाको सनाखत

भुकम्पमा परि डोटी पुर्विचौकि गाउँ पालिका ३ को गैरा गाउँमा भर भत्किदा मृत्यु हुनेको सनाखत भएको छ। भुकम्पमा परि गैरा गाउँका अन्दाजी १२/१३ बर्षकि सिता बोहरा,४० बर्षकि भगवती देबि बोहरा ,८ बर्षका हर्क बोहरा, अन्दाजि १३/१४ बर्षकि धनसरी बोहरा ,अन्दाजी १३/१४ बर्षकि तुलसी बोहरा र ५० बर्षका प्रेम बोहरा ५०


पैरवी खबर
डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदूरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए ।  भूकम्प मंगलबार राति ९ बजेर ७ मिनेटमा गएको थियो


पैरवी खबर
करेन्ट लागेर साँफेबगरमा एक युवकको मृत्यु

अछाम : करेन्ट लागेर साँफेबगरमा एक युवकको मृत्यु भएको छ । साँफेबगर नगरपालिका -०९ बुढाकोट चौरपिपल घर भै हाल साँफेबगर एयरपोर्ट बजार बस्दै आउनु भएका २३ वर्षिया बबि साउदको छोरा तपेन्द्र साउदको मृत्यु भएको हो । उनको छिपेखोला स्थित एक घरमा प्लास्टरको काम गरिरहेको बेला अचानक छ्तमा करेन्ट लागेर मृत्यु


पैरवी खबर
भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरी युवतीको उपचारका क्रममा मृत्यु

धनगढीः गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरी युवतीको उपचारका क्रममा ज्यान गएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन्। घाइते खकुरालको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको


पैरवी खबर
स्वतन्त्र उम्मेदवार राजन कुँवरको प्रतिवद्धता पत्र सार्वजनिक

अछाम : स्वतन्त्र उम्मेद्धार राजन कुँवरले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । साँफेबगरमा पत्रकार सम्मेलन गरी आफुले गर्ने कामको सुचि सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्नो उम्मेद्धारी अछामको विकास र जिल्लाको जनताको मुहारमा खुशी ल्याउनका लागि भएको उद्घोष गरेका छन् । उनले भने म राजनितिमा लागे


पैरवी खबर
प्रतिनिधिसभाको मतपत्रमा समानुपातिकतर्फ ४७ चुनाव चिन्ह, प्रदेशमा फरकफरक

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने


पैरवी खबर