समाचार

वाक नेपालद्धारा २५ औँ जन्मोत्सवको अवसरमा विरामीलाई फलफूल वितरण

साँफेबगर। पहुँच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपालको २५ औँ जन्मोत्सव बनाएको छ। वाक नेपालले अछामको बयलपाटा अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गर्दै आफ्नो २५ औँ जन्मोत्सव बनाएको हो। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर ज्यूको प्रमूख आतिथ्यतामा बयालपाटा अस्पतालका बिरामीहरुको स्वास्थ्य लाभको कामना

पैरवी खबर

चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको सवारीसाधन दुर्घटनामा मृत्यु

चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी


पैरवी खबर
बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते 

 २०७९ मंसिर ४, धनगढीः बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो।  सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरु घाइते छन्। यहाँ


पैरवी खबर
भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट प्रेसित सूचना भ्रामक रहेकाले सजग रहनसमेत अपिल गरेको छ । “स्थिर अवधिमा केही सञ्चारमाध्यमको ‘मास्टहेड’ प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका


पैरवी खबर
सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

३ मङ्सिर, सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका


पैरवी खबर
बुढाकोटमा ६२ जना भुकम्प पीडितलाई त्रिपाल वितरण-पैरवी खबर

साँफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा कार्यालयको आयोजना र वडा अध्यक्ष दिपक कुँवरको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका सबै टोलमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको वडा कार्यालयले


पैरवी खबर
साँफेबगर युवा क्लबद्धारा भुकम्प पीडितलाई त्रिपाल वितरण

साँफेबगर । कार्तिक २२ गते आएको भुकम्पका कारण पीडित भएका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको छ। साँफेबगर युवा क्लबले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको हो। साँफेबगर युवा क्लबले विभिन्न क्षेत्रबाट संकलन गरीएको रकमले वडाका १५ परिवारलाई


पैरवी खबर
रिलायंस लाइफ इन्स्योरेन्स लि.टिकापुर उप शाखाको पाचौं वार्षिकोत्सव सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लि .शाखा कार्यालयको टिकापुरमा केक काटेर पाचौं वार्षिक उत्सव मनाएको हो। शाखा कार्यालय प्रमुख टिकाराम साउदको प्रमुख आथित्यमा भएको कार्यक्रममा अंडरराइटर शुसिला खडायत एजेंसी म्यानेजर नन्दा साउद ,लक्ष्मी साउद मिरा क्षेत्री, कुसुम रिलायन्स साथी लक्ष्मी चौधरी, पार्वती साउद, सुरेश साउद ,सुमित्रा कुमारी रोकाया लगायतको उपस्थिति थियो। कार्यक्रममा


पैरवी खबर
निर्वाचन सामग्री बोकेर गइरहेको जिप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते

निर्वाचन सामग्री बोकेर गइरहेको जिप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते धनगढीः जुम्ला खलंगादेखि तातोपानी ८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जॉदै गरेको जिप दुर्घटना भएको छ। भे १ च २१८८ नम्बरको जिप तातोपानी ४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकदेखि करिब


पैरवी खबर
मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ। मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु


पैरवी खबर