बर्दिया समाचार/सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नम्बर ३ तोक्मा स्थित आफ्नै निवासमा पतिद्वारा श्रीमती मिनाको हँसियाले घाँटी छिनालेर हत्या भएको छ । ३१ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिम्सा विरुद्धको अभियान नसकिदै आज सुर्खेतमा दिउँसो ३ बजेको समयमा ३८ बर्षका श्रीमान अम्मर बहादुर आलेमगरले अन्दाजी बर्ष ३० कि मिना आले
डडेल्धुरा – डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका- ५ बटाला गाउँका ६ जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार चितुवाले मगंलबार ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रम गरेको थियो । गोरु गोठका
डडेल्धुरा: कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथी सामुहिक बलात्कार भएको छ। मंसिर १८ गते गोदावरी नगरपालिका ९ को सेहरी जंगलमा बालिकामाथी सामुहिक बलात्कार भएको हो। बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय बिनोद खत्री र २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन्। मंगलबार उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी
बझाङ, २० मङ्सिर बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो । आइतबार खप्तड पुग्नुभएका उहाँहरू दुई दिन नबस्दै फर्किनुभयो । सोमबारको साँझ डोटीको झिग्रानामा उहाँहरू बास बस्नुभयो । खप्तड घुम्ने
मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिनुभयो । बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान
अछाम : नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश बहादुर शाहले पत्रकारिताको मार्यादालाई बचाउदै पत्रकारले समाज रुपान्तरणका क्षेत्रमा कामगर्नुपर्ने बताए । अहिलेको आवश्यक्ता भनेको खोज पत्रकारिता भएकाले खोज पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका क्षेत्रमा वकालत गर्नुपर्ने बताए । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको साफेबगरमा सम्पन्न भएको समिक्षात्मक बैठकमा प्रमुख अतिथीको
अछाम । यहि मंसिर २४ गते खप्तड नैनीमा साधारण सभा गर्ने निर्णय गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक सम्पन्न भएको छ । जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको बैठकले शाखाको ८ औ साधारण सभा पर्यटकीय क्षेत्र नैनीमा गर्ने निर्णय गरेको हो । जिल्लाको पर्यटकिय क्षेत्र खप्तड नैनीको
बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुई जना साथीहरुसँग मंगलबार बिहान घरबाट निस्किए। लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएका थिए। घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ। माया र नेहा नाताले फुपु–भदै हुन्। उनीहरुसँगै घरबाट लुगा सिलाउन गएका
साँफेबगर नगरपालिका वडा नम्बर ०५ नवाठानामा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा कार्यालयको आयोजना र वडा अध्यक्ष मक्कर कुँवरको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका सबै टोलमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको वडा कार्यालयले