अछाम: अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। उनी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान
तपेन्द्र कुँवर मेल्लेख गाउँपालिका वडा नं. ६ शोडषा बस्ने १७ वर्षीया अनिशा टमट्टा वालवालिकाको हक अधिकारको लागि गाउँपालिकाले बनाएका नीति, कार्यक्रम र वजेटको वारेमा सोधिखोजि गर्न थाल्नुभएको छ । गाउँपालिका स्तरीय वाल सञ्जालका अध्यक्ष समेत रहेका टमट्टाले संगठित हुँदै वालवालिकाको क्षेत्रमा छुट्याएको वजेटका वारेमा गाउँपालिकाका अध्यक्षसँग सिधा प्रश्न गर्नु भएको
कैलाली : एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मन्नी चयन भएका छन् । गौरीगङ्गामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गीता जोशी उपाध्यक्षमा राम प्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप-महासचिव परमानन्द नाथ, उप- महासचिव लोकराज
मंगलसेनका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा, ३८ विद्यालयलाई सामग्री हस्तान्तरण टेकराज भण्डारी, फागुन ८, अछाम अछामको मंगलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका ४९ वटै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा पु¥याउन आवश्यक उपकरण प्रदान गरेको छ । नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा
साँफेबगर नगरपालिका वडा नं ४ स्थित हिमालय ठुला माविको ५५ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर रहनुभएको थियो । वार्षिक उत्सव कार्यक्रममा वनेल्दै पूर्व मन्त्री कुँवरले
तपेन्द्र कुँवर कार्यसम्पादन मूल्यांकनका आधारमा चौरपाटी गाउँपालिका जिल्लामै उत्कृष्ट तथा सुदुरपश्चिम प्रदेशमा दोस्रो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा अछामका सबै स्थानीय तहलाई उछिन्दै चौरपाटी गाउँपालिका अब्बल स्थान हाँसिल गर्न सफल भएको छ । तुर्माखाँद गाउँपालिका भने ५०.५१ प्रतिशत अंक प्राप्त गर्दै
अछाम:अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो साढे ४ बजेतिर जिल्लाको कमलबजार नगरपालिका ७ फल्टाने मनकामना विद्यालय नजिकै दुर्घटना हुदा सोहप नगरपालिका १० का ट्याक्टर मालिक भक्त बहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर कमलबजारबाट तान्ती जाने क्रम ब्रेक फेल दुर्घटना भएको बताईएको छ। दुर्घटनामा परि
मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए। मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि
एकीकृत अखिल नेपाल शिक्षक सँगठन अछामको ७ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले हरी बहादुर रावलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा हिक्मत थापा, सचिवमा मनिराज महर र कोषाअध्यक्षमा नर बहादुर साउद लगायत २१ सदस्यीय नयाँ जिल्ला कमिटि चयन
२६ माघ अछाम साँफेबगर महोत्सव मुल आयोजक समितिको वैठक वुधवार सम्पन्न भएको छ । साँफेबगर महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको हो । प्राविधिक कारण तीन दिनको लागि स्थगित भएको महोत्सव भोलीबाट सुचारु हुने महोत्सव मुल आयोजक समितिका प्रवक्ता लालबहादुर कुँवरले जानकारी दिनुभएको छ ।