आर्थिक

मेल्लेख गाउँपालिकामा उद्योग ग्रामको उद्घाटन

अछाम ।सुदूरपश्चिम पहिलो औद्योगिक ग्रामका रूपमा मेल्लेख गाउँपालिकाले उद्योग ग्रामको सुरुवात गरेको छ । शुक्रबार एउटा होजियारी उद्योगको सुरुवातसहित उद्योग ग्रामको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिका सभापति हर्क बहादुर कुँवर (गोविन्द)ले शुक्रवार मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको औपचारिक रूपमा उद्घाटन गर्नु

पैरवी खबर

बिरामीको उपचारका लागि आर्थिक सहयोग

शेरबहादुर सार्की बाजुरा ,भदौ ३१ गते । मानसिक तनावका कारण घरमा थलापर्दै आएकी बाजुरा बूढीगङ्गा नगरपालिका –४ कोटकी जयश्वरी थापालाई उपचारका लागि शान्ति गृहले आर्थिक सहयोग गरेको छ । शान्ति पुनरस्र्थापना गृह धनगढी र महेन्द्रनगर गड्डाचौकीले जयश्वरी थापाको स्वास्थ्य उपचारमा सहज हुने गरी दशहजार रुपिँया सहयोग गरेको छ । मानव


पैरवी खबर
मेल्लेख गाउँपालिका उद्योग ग्राम उद्घाटनको अन्तिम चरणमा

पैरवी सम्वादाता,अछाम । मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । यही असोज १ गते उद्घाटन गर्न लागिएको ग्राम उद्योगको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराद्वारा एक कार्यक्रमका बिच ग्राम उद्योगको यही असोज १ गते शुक्रवार दिउसो


पैरवी खबर
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता आधारभुत तालिम साँफेबगरमा सुरु

अछाम : सिटिजन(CitiZen) लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३ दिने अभिकर्ता आधारभुत तालिम शनिबार देखि साँफेबगरमा सुरु भएको छ । सिटिजन(CitiZen) लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाकाे आयाेजनामा भएको थियो । हाम्रो समाजलाई कसरी थप जीवन बिमामुखी बनाउन सक्ने भन्ने उदेश्यले आयोजना गरिएको हो तालिममा सहजीकरण प्रमुख प्रशिक्षकको रुपमा क्षेत्रीय प्रमुख


पैरवी खबर
जितेको रकममध्ये १ हजार आमालाई दिन्छु, बाँकी शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु – किरण गजमेर

काठमाडौ :गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।  शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका


पैरवी खबर
सुरक्षा गार्ड पदमा कार्यरत मृत्यु भएका परिवारलाई महालक्ष्मी विकास बैंकका कर्मचारीद्धारा आर्थिक सहयोग

अछाम :महालक्ष्मी विकास बैंक लि.का कर्मचारीले आर्थिक सहयोग गरेका छन्। बैंकले साँफेबगर अछाम शाखामा सुरक्षा गार्ड पदमा कार्यरत आफ्ना कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने निवाशी प्रेम बहादुर बोहराको निधन भए पछि बोहराका परिवारलाई आर्थिक सहयोग गरेको हो। महालक्ष्मी विकास बैंक लि.को पहलमा बोहराका परिवारलाई एक लाख


पैरवी खबर
मध्यरातमा मोटरसाइकल नहरमा खस्यो, चालक बेपत्ता

मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो । नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने


पैरवी खबर
बढ्यो मृत्युदर : २४ घण्टामा ३७ जनाको निधन

नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७


पैरवी खबर
एक नक्कली फेसबुक आइडीबाट १२ युवतीको मानमर्दन

पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा खोटाङ जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’


पैरवी खबर
चिकित्सकले दिएको औषधि खाएका नेपाली दिदीभाईको १० मिनेटको फरकमा मृत्यु

भारतमा दुई नेपाली बच्चाको निधन भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको औषधी सेवनबाट मृत्यु भएको हो । भारतमा एक क्लिनिकका चिकित्सकले दिएको औषधि सेवन गरे लगत्तै दुई नेपाली दिदी भाईको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले


पैरवी खबर