नेकपा (एमाले) अछामको खुला सदस्यमा सा न पा ९ बुढाकोट निवासी दिपक कुँवरले उम्मेद्वारी दर्ता गराउनु भएको छ । ब्यापारबाट राजनीतिमा प्रवेश गर्नुभएका नेता द्वय सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो
नेकपा एमालेको अछामको आठौं जिल्ला अधिवेशनका प्रकाश शाह नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। अध्यक्षमा प्रकाश शाह, उपाध्यक्षमा बल बहादुर कुँवर, सचिवमा भिम बहादुर रावल (कालोटोपी) उपसचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दिनु भएको छ। दुवै क्षेत्रलाई समेटेर साझा उम्मेदवार बनाएको सो टीमका एक उम्मेदवारले बताउनु भएको छ।
नेकपा एमालेको अछामको आठौं जिल्ला सम्मेलनमा प्रकाश शाह नेतृत्वको प्यानल पाँच जना सम्भावित उम्मेदवारको टुंगो लागेको छ । अध्यक्षमा प्रकाश शाह, उपाध्यक्षमा कमलवजारबाट वलबहादुर कुँवर, सचिवमा पन्चदेवल विनायक नगरपालिकावाट प्रेम खत्री र उपसचिवमा मेल्लेखबाट प्रेम महर र साँफेबगर नगरपालिकाबाट पशुपति कुँवरलाई उम्मेदवार बन्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी अछामको ८ औं जिल्ला अधिबेशन यही पौष २३ गते सम्पन्न हुने भएको छ् । जिल्ला अधिबेशनमा युवा नेता ढकेन्द्र कुवरले उप सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेता कुवर लामाे समय देखि नेकपा एमालेकाे सिपाईभई २०४६ सालकाे जनअान्दाेल संगै २०४८सालकाे अनेरास्ववियु प्रारम्भिक कमिटिकाे

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । स्रोतका अनुसार बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव
काठमाडौं:नेपाली कांग्रेस राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा कुमारी गुरूङ र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ
१९ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) उम्मेद्वार बन्नेछन् ।