राजनीति

नेकपा एमालेको मस्टामाण्डौको मुवासैनमा टोल कमिटी गठन

साफेबगर :नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी मस्टामाण्डौले टोल कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको छ । साफेबगर नगरपालिका ४ मस्टामाण्डौको मुवासैनमा शिवराज कुवरको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जस्मा उपाध्यक्ष समुन्द्रा लुहार , सचिव वेदना कुवर , उप सचिव अनिल कुवर लगाएत अन्य सदस्य रहेका

पैरवी खबर

मस्टामाण्डौको पायडीमा नेकपा एमालेको टोल कमिटी गठन

साफेबगर :नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी मस्टामाण्डौले टोल कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको छ । साफेबगर नगरपालिका ४ मस्टामाण्डौको पायडीमा गोरख बुड्थापाको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जस्मा उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ , सचिव टंकेश्वरी ओड , उप सचिव सागर बुड्थापा , सदस्य रुप


पैरवी खबर
माओवादी केन्द्र साफेबगरद्वारा २७ औं जनयुद्ध दिवस मनाइयो

नेकपा माओवादी केन्द्र नगर कमिटी साफेबगरले २७ औ जनयुद्ध दिवस दीप प्रज्वलन सहित भब्यताका साथ आज साफेबगरमा मनाएको छ । दिवसकै अवसरमा माओवादी केन्द्र नगर कमिटी साफेबगरको कार्यालय पनि उद्घाटन गरिएको छ । नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल प्रमुख अतिथि


पैरवी खबर
मेल्लेखमा जनयुद्ध दिवसकाे अवसरमा रक्तदान

नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र मेल्लेख संगठन कमिटीले अाज २७ अाैं जनयुद्ध दिवस काे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । मेल्लेख संगठन कमिटी का अध्यक्ष ज्वालासिंह साउद काे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रम का प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य बालाराम उपाध्याय र बिशिस्ट अतिथि जिल्ला कमिटी सदस्य


पैरवी खबर
गुरुकुलमा दलित छिराउन हुँदैन भनेर कुन वेदमा लेखिएको छ ?

श्रीमदभागवत महापुराणमा भनिएको छ– ‘जतिले परिवारको पेट भरिन्छ, त्यतिमा अधिकार हुन्छ। अधिक कालो धन थुपार्ने चोर हुन्, उसलाई दण्ड दिनुपर्छ।’ जातीय विभेदको आन्तरिक कारण आर्थिक भ्रष्टाचार पनि हो। किनकि फुटाऊ अनि राज गर भन्ने बोधबाट हाम्रो शासन व्यवस्था र दलीय राजनीति अगाडि बढेको छ। कुनै पनि धार्मिक, राजनीतिक वा सामाजिक


पैरवी खबर
नेकपा माओवादी केन्द्र साफेबगरको पदाधिकारी बैठक सम्पन्न

साफेबगर : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र साफेबगर नगर संगठन कमिटीको पदाधिकारी बैठक साफेबगरमा सम्पन्न भएको छ । नगर संगठन कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल , नेता सुरत भुल , अनेरास्ववियु क्रान्तिकारीका कबिन्द्र परियार , माओवादी केन्द्र नवाठाना वडा


पैरवी खबर
नेकपा एमाले मष्टामाण्डौद्वारा नव निर्वाचित जिल्ला कमिटी सदस्यहरुलाई स्वागत तथा सम्मान

साफेबगर :नेपाल कम्युनिस्ट पार्टी ( एमाले )अछामका नव निर्वाचित जिल्ला कमिटी सदस्यहरुलाई सम्मान तथा स्वागत गरिएको छ । नेकपा एमाले वडा कमिटी मस्टामाण्डौको आयोजनामा एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।वडा कमिटी अध्यक्ष राजेन्द्र कोलिको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला कमिटी सदस्य बालगिरी कुवर, हिरिण्ड कुवर, झङ्कर कुवर, सुरत भुल,


पैरवी खबर
स्थानीय तहको चुनावको तयारीमा जुट्यो समाजवादी

नेकपा एकिकृत समाजवादी अछामको दोस्रो पदाधिकारीको वैठक सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ । एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टाराईको अध्यक्षतामा भएको वैठकमा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव, सुदूरपश्चिम प्रदेश कमिटी ईन्चार्ज मदन कुमारी शाह ‘गरिमा’ रहनुभएको थियो । वैठकका प्रमुख अतिथि शाहले पार्टीका नेताकार्यकर्तालाई स्थानीय तहको चुनावको


पैरवी खबर
नेकपा (एमाले) साफेवगर नगर कमिटी पदाधिकारी बैठक सम्पन्न

नेकपा (एमाले) साफेवगर नगर कमिटी पदाधिकारी बैठक सम्पन्न भएकाे छ । कमिटी अध्यक्ष ललित कुवरको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चन्द्र बाेहरा प्रमुख अतिथि रहनु भएकाे थियाे । कार्यक्रममा नेता जयन्द्र स्वार, पेशागत महासंघ केन्द्रीय सदस्य भीम बुढा, जिल्ला कमिटी सदस्य वालगीरी कुवर, रमेश कुवर, सागर सि


पैरवी खबर
नेकपा एमाले आठौं अधिवेशन ः खुल्ला सदस्यमा वोहरा भन्दा शाह अघि

नेकपा एमाले आठौं अधिवेशनमा अध्यक्षमा निर्वाचित चन्द्र वोहरा भन्दा अध्यक्षमा पराजित प्रकाश शाहले खुल्ला सदस्यमा भने वढी मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित चन्द्र वोहराले २ सय ६७ मत ल्याउदा अध्यक्ष पराजित प्रकाश शाहले भने २ सय ९६ मत ल्याउनुभएको छ । वोहरा भन्दा शाहले २९ वढी मत ल्याउनुभएको


पैरवी खबर