जनता समाजवादी पार्टीको जिल्ला कमिटी नेकपा (एकिकृत समाजवादी) पार्टीमा समाहित भएको छ । जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य भानुभक्त तिमिल्सैनाको नेतृत्वमा २ सय ५१ जिल्ला कमिटी एकिकृत समाजवादीमा समाहित भएको छ । उक्त २ सय ५१ जिल्ला कमिटीलाई आज कमजवजारमा आयोजित कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय सदस्य, सुदूरपश्चिम
साफेबगर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) साफेबगर नगर संगठन कमिटीको बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रंग ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल , माओवादी केन्द्रका नेता सुरत भुल , अखिल क्रान्तिकारी विद्यार्थी संगठन केन्द्रिय सदस्य मीन बाब्ली , प्रदेश उपाध्यक्ष बैजन्ती
साफेबगर-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेल्लेख गाउपालिका वडा कमिटी कुस्कोट ४ न वडा साबिक ४,५,६ को टोल कमिटिको बैठक सम्पन्न भएको छ । अध्यक्ष क नाथ साउद को अध्यक्षतामा भएको बैठकका प्रमुख अथिति नेकपा (माओवादी केन्द्र ) प्रदेश सदस्य एव अछाम जिल्ला सह इन्चार्ज लोक बोहरा (अबिरल)प्रमुख अतिथि रहनुभएको थियो
नेकपा एमाले साँफेबगर नगर कमिटीको चौथौँ विस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतामा बसेको विस्तारित बैठकले नगरपालिकामा रहेका १४ वटै वडा कमिटीहरुका भेला चैत्र १० गते एकै दिन गर्ने निर्णय गरेको छ। बैठकले वडा कमिटीको भेला गर्दा पार्टीका जनवर्गीय संगठनहरु
नेकपा एमाले जिल्ला कमिटी अछामको दोस्रो बैठक बाट दिपक कुवरलाई युवा इन्चार्जको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । नेता कुवर सुरुमा नेकपा एमाले वडा कमिटी सदस्य हुदै सह सचिव , ईलाका सदस्य , ईलाका उप सचिव , क्षेत्रीय कमिटी सदस्य , नगर सदस्य , राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य ,
नेकपा एमाले अछामको दोस्रो बैठकले २८ वटा विभागिय प्रमुख तोक्नुका साथै १४ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ । त्यसैगरि २७ जनाको जिल्ला सचिवालय गठन र १० वटै पालिकामा ईन्चार्ज र सहईन्चार्ज समेत तोकेको छ । जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा बसेको बैठकले जिल्ला अध्यक्ष चन्द्र बोहरा, उपाध्यक्ष बल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल अछामको पदाधिकारीको प्रथम वैठक सदरमुकाम मंगलसैन सम्पन्न भएको छ । युवा संघ नेपाल अछामका अध्यक्ष एकेन्द्र कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको छ । वैठकले युवाहरुलाई आत्मनिर्भर बनाउनको लागि कृषि सहकारीको स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको छ । युवाहरुलाई आन्दोलनमा मात्रै परिचालित
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी साफेबगर नगरपालिका ९ बुढाकोटको चौरपिपल टोलमा कमिटी गठन गरिएको छ । कृष्ण बहादुर साउदको अध्यक्षतामा ४८ सदस्यीय कमिटी गठन गरिएको हो । जस्मा उपाध्यक्ष गम्भीर साउद, दिनेश परियार , सचिव कमला बिक , उप सचिव रबिना साउद सदस्य जिते दास लगाएत अन्य सदस्यहरु रहेका छन।
साफेबगर -साफेबगर नगरपालिका ९ बुढाकोटको बास्काटियामा र गेरुखानामा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ । बास्काटियामा जनक कुवरको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा सचिव एकेन्द्र थापा लगायत अन्य सदस्यहरु रहेका छन । गेरुखानामा जगत बहादुर कुवरको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा
साफेबगर -जातीय छुवाछुतको समुल अन्त्य समतामुलक समाज निर्माण हाम्रो लक्ष्य भन्ने मुल नाराका साथ नेपाल उत्पीडित जातीय मुक्ति समाज साफेबगर नगरपालिको प्रथम नगर भेलाको बन्दशत्र बाट नृप बिकको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी चयन भएको छ । जसमा : बरिस्ठ उपाध्यक्ष खेमराज ताम्राकार , उपाध्यक्ष टंकेश्वरी ओड , सचिव जनता