साफेबगर -अनेरास्ववियु क्रान्तिकारी अछामको संगठन बिस्तार अभियान अन्तरगत चौरपाटी गाउँपालिका ७ मार्कु को शान्ति मा .वि मा अबिसेक बोगटीको अध्यक्ष तामा २५ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष सुमित्रा बोगटी , अमृता बिक ,सचिव निरा बिक , सह सचिव देबकला बिक , कोसाध्यक्ष पुस्पराज भण्डारी लगायत अन्य सदस्य
साफेबगर – साफेबगर नगरपालिका ३ सिद्धेश्वरको रसकाडामा नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )को टोल कमिटी कमिटी गठन गरिएको छ । हरि भुलको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो , जसमा सचिव खेम भुल ,सदस्य बसन्ती सार्की गरि अन्य सदस्यहरु रहेका छन । सिद्धेश्वर वडा कमिटी अध्यक्ष अमर भुलको अध्यक्षतामा
साफेबगर – चौरपाटी गाउपालिकामा पालिका स्तरीय राष्ट्रिय युवा संघ गठन गरिएको छ । धनराज बोगटीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा: उपाध्यक्ष भगवती जोशी ,सचिव शेर बहादुर साउद,सह सचिव आशिक परियार ,खडक साउद, पदम साउद , कोसाध्यक्ष नबिना कार्की , लयायत अन्य सदस्यहरु रहेका छन । राष्ट्रिय
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) वान्नीगढी जयगढ गाउँ संगठन कमिटीको भेला सम्पन्न भएको छ । संगठन कमिटीका अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवर रहनुभएको थियो । भेलालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य कुँवरले आगामि स्थानीय तहको
साफेबगर: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) मेल्लेख गाउँपालिका वडा ४ कुस्कोटको तेस्रो बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी उपाध्यक्ष मन बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य एव अछाम जिल्ला सह इन्चार्ज लोक बहादुर बोहरा ज्वाला प्रमुख अतिथि रहनुभएको थियो । प्रदेश कमिटी
चैत्र १३ अछाम नेकपा एकिकृत समाजवादी पार्टी निकट नेपाल वुद्धिजिवि परिषद समाजवादी जिल्ला कमिटी गठन भएको छ । नेपाल वुद्धिजिवि परिषद समाजवादीको भेलाले मिन बहादुर कुँवरको अध्यक्षतामा २६ सदस्सीय वुद्धिजिवि परिषदको गठन गरेको हो । कमिटीको उपाध्यक्ष गंगा खड्का, पार्वति खड्का कुँवर, सचिव पुष्प केसी, कोषाध्यक्ष जवाल सिंह साउद, उपसचिव
तपेन्द्र कुवर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अछामको दोस्रो जिल्ला कमिटीको विस्तारित बैठक मंगलसैनमा सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवर रहनु भएको थियो । बैठकलाई सम्बोधन गर्दै
नेकपा माअाेवादी केन्द्र मेल्लेख -३ ठाटीकाे बिस्तारित बैठक सम्पन्न मेल्लेख गाउपालिका वडा न .३ ठाँटीमा माअाेवादी केन्द्र वडा कमिटी काे बिस्तारित बैठक सम्पन्न भएकाे छ । वडा कमिटी उपाध्यक्ष चन्द्र बहादुर बुढाकाे अध्यक्षतामा भएकाे बिस्तारित बैठकका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर
साफेबगर ,अछाम पूर्व उपप्रधान तथा रक्षा गृह मन्त्री डा. भिम रावलले आगामि निर्वाचनमा नेकपा एमाले देशकै पहिलो पार्टी हुने बताउनु भएको छ। नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँको भेलामा बोल्दै रावलले जनताले आगामि बैशाख ३० गते निर्वाचनमा नेकपा एमालेलाई दुई तिहाई मतका साथ देशकै पहिलो पार्टी बनाउने बताउनु
तपेन्द्र कुँवर, चैत्र १० अछाम आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै अछाममामा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । अछाममा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, पार्टी निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । २०७४ सालमा सम्पन्न