समाचार

साँफेबगर महोत्सव भोलीबाट सुरु हुँदै: ख्यातिप्राप्त कलाकारका बेजोड प्रस्तुति प्रदर्शन

अछाम – पाँचौं साँफेबगर महोत्सव भोलीबाट सुरु हुने भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ भोलीबाट महोत्वस सुरु हुन लागेको छ । महोत्सव मुल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजन गर्दै महोत्सवको तयारी करिव अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवको साँफेबगर

पैरवी खबर

बयालपाटा अस्पतालको सञ्चालक समिति गठन

अछाम । बयालपाटा अस्पतालको सञ्चालक समिती गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० सैयाको अस्पतालको सञ्चलक समिती गठन गरिएको हो । साँफेगर नगरपालिकाका भित्र अस्पताल रहेकाले नगर प्रमुख अध्यक्ष, रहने कार्यबिधी अनुसार नगर प्रमुख राजेन्द्र बहादुर कुवँर सञ्चलक समितीको अध्यक्ष चयन भएका छन् । जसको


पैरवी खबर
कु-प्रथा र छुवाछूतको विषय समेटिएको ‘निरमाया’ को विशेष शो प्रदर्शन

काठमाडौँ — परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिने छ भन्ने मूल उद्देश्यसहित मदानी मुभी एन्ड इन्टरटेन्टमेन्टद्वारा निर्माण भएको सामाजिक चलचित्र  ‘निरमाया’ को विशेष शो प्रदर्शन गरिएको छ । नेपाल स्रष्टा समाजले आइतबार चलचित्र विकास बोर्डको हलमा फिल्मको बिशेष शो गरेको हो । साहित्यकारहरूका लागि आयोजित विशेष शोमा साहित्यकारहरु तुलसी


पैरवी खबर
जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ  — जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं. ५ का गणेश दमाई (परियार) को निर्मम कुटपिटबाट मृत्यु भएको भनिएको


पैरवी खबर
अनाथालयका हाकिमबाटै यस्तो हर्कत, गर्भ तुहाउने औषधि सेवन गराएपछि घटना बाहिरियो

धनगढीः मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुर चन्दमाथि अहिले लागेको छ। दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन। अनाथालयमा दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयान समेत दिएको प्रहरी


पैरवी खबर
पत्रकारितालाई मर्यादित र विश्वशनिय बनाउनुपर्ने अछामका सरोकारवालाको भनाई

“२५ औ स्थापना दिवसको अवसरमा प्रेसचौतारी नेपाल जिल्ला शखा अछामले आयोजना गरेको बिचार गोष्ठी मंगलसेनमा सम्पन्न “ अछाम । जिल्लाका सरोकारवालाहरुले पत्रकारितालाई मर्यादित र विश्वशनिय बनाउनुपर्नेमा जोड दिएका छन । पछिल्लो समयमा पत्रकारित क्षेत्रमा विभिन्न किसीमका विकृति समेत देखिन थालेकाले यो पेशाको मर्यादालाई कामय राख्न अछाम जिल्लामा कृयाशिल पत्रकारहरुले यो


पैरवी खबर
अछामको होरी ग्रन्थको लोकार्पण

साँफेबगर । अछामको होरी ग्रन्थको लोकार्पण गरिएको छ। काठमाण्डौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमको आयोजना गरि अछामको होरी ग्रन्थको लोकार्पण गरिएको हो। विमोचित कार्यक्रम अछाम सेवा समितिका सचिव राम बहादुर कुँवरको अध्यक्षतामा भएको थियो। अछामको होरी ग्रन्थको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् तुलसी दिवस, विशिष्ट अतिथि डा.


पैरवी खबर
बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लि. साँफेबगरको १० औं बार्षिक साधारण सभा सम्पन्न

साँफेबगर -बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड साँफेबगर अछामको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समिति सदस्य अप्सरा कुँवरको प्रगति प्रतिवेदन प्रस्तुत अनुसार : सहकारीमा १ सय ४ जना शेयर सदस्यहरु रहेको यस सहकारीमा हाल सम्म करीब ३५ लाख ३ हजार ५ सय शेयर


पैरवी खबर
फेसबुकमा दलितलाई अपमानित गर्ने स्टाटस लेख्नेविरुद्ध जुम्लामा उजुरी दर्ता

काठमाडौं । दलित समुदायमाथि अपमान हुने गरी सामाजिक सञ्जालमा लेख्नेविरुद्ध जुम्लामा जातीय छुवाछुत विरुद्धको उजुरी दर्ता भएको छ । सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायलाई अपमान हुनेगरी लेख्ने जिल्लाको सिंजाका गौरीलाल जैसीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता भएको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय)


पैरवी खबर
वैद्यनाथ क्षेत्र विकास संस्था अछामको नयाँ कार्यसमिति चयन

२१ माघ, अछाम वैद्यनाथ क्षेत्र विकास संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चौरपाटी गाउँपालिका वडा नं.५ लुँग्राका निवर्तमान वडा अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षमातामा १८ सदस्सीय नयाँ समिति गठन गरेको छ । संस्थाको सहअध्यक्षमा नृपबहादुर कुँवर, सदस्य सचिव देवराज उपाध्याय,  सह–सचिव प्रेमनाथ योगी, कोषाध्यक्ष रुपा आउजी


पैरवी खबर