जीवन परियार ‘नेपाल ४ वर्ण ३६ जातको साझा फूलबारी हो ।’ भन्ने भनाई आधुनिक इतिहासका प्रर्वतक भनेर चिनिने पृथ्विनारायण शाहको हो । पृथ्वी नारायण शाहको जीवनको अन्त्यतिर वि.स. १८३१ मा नुवाकोटको शेर दरबारमा सबै भारदारहरुलाई २/३ दिनसम्म विभिन्न दिव्योपदेश दिएका थिए । जसमध्ये नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी
सुशील विके काठमाडौं : महिला र मतवालीहरुको रक्षा हुनुपर्दैन ? उनीहरुलाई ज्ञान चाहिदैन र ? उनीहरुलाइ जनै किन नदिएको त ? म पूर्विय दर्शनको अध्ययन गरिरहेको हुँदा यसमा भएका राम्रा कुराहरुलाइ गर्वका साथ विश्वव्यापी गराउनुपर्छ र यहाँ भएका गलत कुराको कडा विरोध गरि अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दछु । म
सन्तोष परियार नेपालमा कानुनी शासन छ भने शीतल निवासबाट एक किलोमिटर र बालुवाटारबाट दुई किलोमिटर दूरीमा रहेको शिक्षण अस्पतालमा तीन वर्षदेखि किन बेवारिस लडिरहेको छ अजित मिजारको लास ? दलितले किन कुटिनुपर्छ इनार वा चुलो छोएको निहुँमा अनि किन मारिनुपर्छ प्रेम गरेको निहुँमा ? २०४० सालको दशकमा जन्मिएको हाम्रो पुस्ताले राजा ज्ञानेन्द्रको
डि वि नेपाली प्रामाणिक तथ्याङ्कका आधारमा मानव सभ्यताको शुरुवात् भएको लगभग पाँच हजार वर्ष पूरा भएको छ । पहिले शुद्र र अहिले दलित भनिने आम जातिय समुदायलाई लगभग ३५ सय वर्ष भन्दा बढी समयदेखि मनुवादी दर्शनमा आधारित वर्णवादी राज्यसत्ताले जीवनयापनका सबै क्षेत्र, अवसरबाट वञ्चितिकरण, विमुखिकरण र बहिष्करणमा पार्दै आईरहेको छ
जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्दछः राष्ट्रय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष ताम्राकार २३ श्रावण २०७८, काठमाण्डौँ, विद्यार्थी संघ का पुर्व केन्द्रिय सदस्य ,राष्ट्रिय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष मन्जित ताम्राकारले यदि आरक्षण स्थायी होइन भने सबै जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्ने बताउनु भएको छ
मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो । नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने
नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७
पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा खोटाङ जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’
भारतमा दुई नेपाली बच्चाको निधन भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको औषधी सेवनबाट मृत्यु भएको हो । भारतमा एक क्लिनिकका चिकित्सकले दिएको औषधि सेवन गरे लगत्तै दुई नेपाली दिदी भाईको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले