विचार/ ब्लग

जनै, जातीयता र स्खलित संस्कार

जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी या रक्षाबन्धन । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । जुन हिन्दू धर्मावलम्बीको विशेष पर्व हो । ब्राह्मण, क्षत्री, वैश्य, शूद्र सबैले यस दिन रक्षासूत्र बाँध्छन् भने ब्राह्मण, क्षत्री र वैश्यले जनै पनि धारण गर्छन् । संस्कारसँग जोडिएका कारण सनातनीका लागि यो

पैरवी खबर

महिनावारीमा थोरै वा धेरै रगत किन बग्छ ?

महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र ५५ वर्षको उमेरपछि बन्द हुन्छ । महिनावारी भएदेखि सुक्ने बेलासम्म यो हरेक महिना नियमित हुनुपर्छ । तर अहिले धेरै महिलामा महिनावारी गडबडीको समस्या देखिन थालेको छ । महिनावारीको सुरुवाती र सुक्ने वर्षमा महिनावारी गडबड


पैरवी खबर
दलनमा कोशी प्रदेशका दलितहरु

गणेश लम्साल संविधान र कानुनमा राज्यका सबै तहका निकायहरुमा समानुपातिक समावेशिताको आधारमा सहभागीताको हक सुनिश्चित भएपनि कोशी प्रदेशमा दलितहरु संसद र सरकारमा सधै नेतृत्व पाउने अधिकारबाट बञ्चित भैरहेका छन । संघीयता कार्यान्वयनको छ बर्षको अवधिमा कोशी प्रदेशमा हालसम्म ६ जना मुख्यमन्त्री र ४९ जना मन्त्री नियुक्त्त भैसकेका छन । तर


पैरवी खबर
मौलाउदै पर्दावाल जातीय विभेद

हिन्दु सभ्यताको सबैभन्दा प्राचीन ग्रन्थ हो बेद ! बेद संस्कृत शब्द विद्धोटबाट बनेको हो ।जसको अर्थ हुन्छ जान्नु , पूर्वीय धर्म दर्शकहरुका अनुसार वेद ईश्वरद्वारा ऋषिहरुलाई सुनाएको ज्ञानमा आधारित छ।यस कारण यसलाई श्रुति ( सुनेर भन्ने ) भनिन्छ ।लामो समय सम्म जब लिपिकला विकसित भएको थिएन तब त्यो श्रुतिको रूपमा


पैरवी खबर
यो शरिरलाई छोप्नु छ, लाजका लागि-PAIRABI KHABAR

मुक्तक यो शरिरलाई छोप्नु छ, लाजका लागि, मान्छे जस्तै बन्नु छ, समाजका लागि । रोग महामारी दिन,प्रतिदिन फैलिदै गयो, कोही आफ्नो भएन, दूर-दराजका लागि ।। @ मोहन ” दिनदु:खी ” अछाम


पैरवी खबर
क्यान्सरबाट जोगिन कस्तो खानपान गर्ने ?

कुनै पनि रोगको प्रमुख कारण खानपान नै हो । किनकि खानपान नमिल्दा पाचन प्रक्रियामा गडबडी हुन्छ र शरीरमा रोग लाग्छ । अस्वस्थ खानपान क्यान्सरको पनि कारण बन्न सक्छ । जस्तै मदिरा धेरै सेवन गर्नेलाई मुख, घाँटी र कलेजोको क्यान्सर हुने खतरा हुन्छ भने बोसोयुक्त खानेकुराले आन्द्रामा क्यान्सर हुने जोखिम बढी


पैरवी खबर
गर्भ कसरी रहन्छ ?

डा. बालकृष्ण शाह गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर सन्तानको योजना बनाएर पनि गर्भ नरहने स्थिति आफैंमा तनावपूर्ण हुन्छ । त्यसैगरी कतिपयमा अनिच्छित गर्भ रहन पुग्छ


पैरवी खबर
विभेद पनि कति सहनु अब त अत्ती भयो

अन्तरजातीय विवाहको निउमा जुम्लामा घर जलाइयो बाहुनको घर नजिक दलितले घर बनाएको निउमा बझाङमा घर भत्काइयो यही बझाङ हो यौन प्यास मेट्न त्रिशूल रोपेर अवला सम्झना कामिको हत्या गर्ने यही बझाङ हो गोठ छोएको आरोपमा दलितलाई गाउँ निकाला गर्ने यही बझाङ हो मन्दिरको देउता छोएको आरोपमा ज्यान मार्ने गरी कुट्ने


पैरवी खबर
दलहरूका औचित्यहीन दलित संगठन

राजेश विद्रोही काठमाडौँ — हरेक राजनीतिक दलको कथित दलित संगठन छ । जुन दल जति पुरानो छ, उसको उति ठूलो दलित संगठन छ, जनवर्गीय संगठन र मोर्चाहरू छन् ।कांग्रेस, एमाले, माओवादी, मधेशकेन्द्रित लगायत सबैजसो नयाँ–पुराना दलमा विभिन्न नामबाट दलित संगठन छन् । तर आजसम्म तिनले हिजोका मालिक र आजका नेताहरूको दुनो सोझ्याइदिनेबाहेक केही


पैरवी खबर
जातीय छुवाछुत कु-प्रथा हो भन्नेकुरालाई हामि सबैले मनन गर्नुपर्छ

जातिय छुवाछुत कुप्रथा कहिलेदेखि कस्ले सुरु गरेका हुन भन्नेकुराको ठोस प्रमाणहरु नभेटियपनी माहाभारत कालमा जनजाति भएका कारण दोर्णाचार्यले एकलब्यलाई शिक्षा दिन अस्वीकार गरेका थिए भन्ने कुरालाई हामिले कथाहरुमा उल्लेख गरेको पाउछौ।त्यसैले छुवाछूतको सुरुवात वर्गीय समाजको सुरुवाती देखी नै स्थापित भएको हुनुपर्छ जस्तो लाग्छ। जातीय छुवाछुत कुप्रथा हो भन्नेकुरालाई हामि सबैले


पैरवी खबर