कन्चनपुरमा दलित समुदायका एक शिक्षकलाई जातीय विभेद गरेकाे घटनामा शिक्षक संगठन किन माैन ?


पैरवी खबर

नेपाल शिक्षक संघले हालै सार्वजनिक गरेको प्रेस विज्ञप्ति पढ्ने माैका मिल्यो । यस अघि २०८२ माघ ९ गते सरस्वती पूजाको दिन कन्चनपुरमा दलित समुदायका एक शिक्षकलाई जातीय विभेद गरेकाे घटनामा किन माैन ? यस्तै प्रकारले प्रेस विज्ञप्ति सार्वजनिक गरेको भए त्यसले नेपाली समाजकाे कलंक छुवाछूत र जातीय विभेद मेटाउन सकारात्मक सन्देश जाने थियाे ।