चौरपाटी-६ दुनीमा मातृभुमि जागरण अभियान नेपालको तदर्थ समिति गठन


पैरवी खबर

साँफेबगर – चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनीमा मातृभुमि जागरण अभियान नेपालको बैठक तथा भेला सम्पन्न भएको छ ।
भेलाबाट बिर्केश आउजीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ ।