मानिस हराएको सूचना !


पैरवी खबर

अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नं ४ मस्टामाण्डौ भण्डारी गाउँ घर भएका कालू भण्डारीको छोरा शैलेस भण्डारी मिति २०८०/ ११ / ६ गते साँफेबगर मोहत्सब हेर्न गएका बेला हराएकाले फेला पार्नु हुने महानुभावले तलको नम्बरमा वा नजिकको प्रहरी चौकिमा खाबर गरि सहयोग गरिदिन हुन अनुरोध गरिन्छ ।
नाम : शैलेस भण्डारी
ठेगाना : साँफेबगर नगरपालिका वडा , नं ४ भण्डारीगाउँ, अछाम
लुगा : कालो जकेट कालो पाइन्ट रातो जुता र मोजा नलाएको, टाउको खौरेको वर्ष २२ को
सम्पर्क : ९८४८५४६६१७; ,९८६८४४८८१५; ९८४५१०२८६१,९८४८५५००६४