समाचार

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै राज्यमन्त्री उमेश श्रेष्ठले शनिबार र आइतबारसम्म थप ११ लाख डोज खोप आउने भन्दै सप्ताह मनाउन लागिएको जानकारी

पैरवी खबर

प्रहरी एकेडेमी नमास्न १५ पूर्व महानिरीक्षकहरूले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र

नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधवार ज्ञापन पत्र बुझाएका छन् । नेपाल प्रहरीका १५ जना पूर्व प्रहरी महानिरीक्षकहरूले प्रतिष्ठानको ऐतिहासिक पहिचान मेटिने गरी निर्णय भएको


पैरवी खबर
विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको


पैरवी खबर
अर्थमन्त्रीको उद्घोष : नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन्

अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि


पैरवी खबर
कोभिड शिल्ड खोप लगाउनेको चिन्ता : दोस्रो डोज पाइएन, अब अर्कै खोप लगाउँछु

मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकका हेमसागर पोखरेलले गत फागुनमा कोरोना भाइरसविरुद्धको पहिलो डोजको खोप लगाए । फागुनको पहिलो साता कोभिड शिल्डको पहिलो डोजको खोप लगाएको ६ महिना लाग्न आँटेको छ तर दोस्रो डोजको निर्क्यौल भएको छ । कोभिड शिल्डपछि आएको भेरोसेल खोप लगाउनेले दोस्रो डोजसमेत पूरा गरिसकेका छन् । यस्तै, हालै


पैरवी खबर
क्रियाशीलकै कारण सुस्ताएको काँग्रेस महाधिवेशन

भदौ १६ आउन अब तीन हप्ता बाँकी छ । १४औँ महाधिवेशनको उद्घाटन गर्ने दिन आउन तीन साता बाँकी रहँदा नेपाली काँग्रेस भने क्रियाशील सदस्यता विवादमै रुमलिएको छ । विवाद सल्टाउन गणित समितिले पार लाउन नसकेको विवाद मिलाउन शीर्ष नेताहरू नै खटिएका छन् । तर, आजको दिनसम्म सुनाउन मिल्ने प्रगति भएको


पैरवी खबर
दलित २५ घर सहित ५३ घर सरानी गाउ पहिरो को उच्च जोखिममा

अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो । गाउँका १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनी सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् ।


पैरवी खबर