अछाम । नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) ले आयोजना गरेको ‘रामारोशन स्काई रनिङ २०२६’ प्रतियोगितामा ताप्लेजुङ का रमेश लिम्बू प्रथम भएका छन्। बुधवार अछामकाे रामाराेशनमा सप्पन्न रनिङ प्रतियाेगितामा लिम्बुले २८ किलोमिटरकाे दूरी ३ घण्टा २८ मिनेट १५ सेकेन्ड मा पूरा गर्दै उपाधि जितेका हुन् । तेस्तै उनका प्रतिस्प्रधि जुम्लाका
अछाम – महिनावारीसँग सम्बन्धित विभेद, कुसंस्कार तथा छाउपडी प्रथा न्यूनीकरण गर्ने उद्देश्यले ग्रिनतारा नेपालले सञ्चालन गरिरहेको गरिमा परियोजनाको परिचयात्मक कार्यक्रम मंगलसैनमा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकामा पाँच वर्षसम्म सञ्चालन हुने परियोजनाले मर्यादित महिनावारीसम्बन्धी जनचेतना अभिवृद्धिमा काम गर्ने जनाएको छ। कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले महिनावारीसम्बन्धी सामाजिक विभेद
साँफेबगर — साँफेबगर नगरपालिकामा स्थापना गरिएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) का लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी अछामको समन्वयमा सञ्चालित सुरक्षित नेपाल परियोजना अन्तर्गत नगरपालिकालाई डेस्कटप कम्प्युटर, प्रिन्टर, डिजिटल स्मार्ट बोर्ड, कर्डलेस फोन, स्लिपिङ ब्याग र फायर इन्ट्री सुट लगायतका सामग्री हस्तान्तरण
अछामको ढकारी गाउँपालिका–४, बलाताकी वडासदस्य मनीषा साउद मृत अवस्थामा फेला परेकी छन्। उनको शव घरनजिकैको जंगलमा भेटिएको हो। दुई दिनअघि स्थानीय केही व्यक्तिले गाउँकै एक पुरुष र उनलाई अबेर राति उनकै घरभित्रबाट नियन्त्रणमा लिएर उनीहरूको फोटो तथा भिडियो बनाई सामाजिक सञ्जालमा भाइरल गराएका थिए। त्यस राति वडाका वर्तमान जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि
साँफेबगर । रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान गरिएको छ। रैथाने बालीको संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको पैरवी अभियान साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको हो। डब्लू एचएच, पीसविन, वाक नेपाल र समविकास नेपालको साझेदारीमा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिला सहभागिता (ध्भ्–ऋब्ल्) परियोजनाको
अछाम– राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायभित्रै हुने छुवाछूत तथा भेदभावका घटनाविरुद्ध कानुनी उपचार खोज्न आग्रह गरेका छन्। उनले दलित समुदायभित्रै विभेद र छुवाछूतका घटना भएमा राष्ट्रिय दलित आयोग तथा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गर्दै दोषीमाथि कानुन अनुसार कारबाही हुने बताएका हुन्। स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आयोजित
तिर्थ नेपाली काठमाडौं — अछाम जिल्लाको मंगलसेन नगरपालिका–५, भाटाबाडा घर भई हाल अध्ययन तथा लोकसेवा आयोगको तयारीका सिलसिलामा काठमाडौंको कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका ३० वर्षीय रेबन्त बिष्ट जेठ २६ गतेदेखि सम्पर्कविहीन भएका छन्। उनका भाई छत्र विष्टका अनुसार रेबन्त केही समययता मानसिक तनावमा रहेको संकेत देखिन थालेको थियो। विशेषगरी
बैतडी। दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका शिक्षकले सोही विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। घटना करिब एक साताअघि भएको बताइएको छ। १० कक्षामा अध्ययनरत छात्रा कक्षाकोठामा एक्लै रहेको अवस्थामा राहत कोटामा कार्यरत शिक्षक नरेशबहादुर चन्दले यौन दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको हो। पीडित
अछाम – राष्ट्रिय दलित आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र बाजुरा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि संचालन गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। हिजो ३० गते सुरु गरिएको अभिमुखीकरणमा स्थानीय तहमा दलित समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, समावेशी विकास तथा जातीय विभेद तथा छुवाछूत अन्त्यसम्बन्धी विषयमा
अछाम – राष्ट्रिय दलित आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र बाजुरा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम अछामको साँफेबगरमा सुरु भएको छ। स्थानीय तहमा दलित समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, समावेशी विकास तथा जातीय विभेद तथा छुवाछूत अन्त्यसम्बन्धी विषयमा जनप्रतिनिधिहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन