खोजि कार्यमा सहयोग गरिदिनहुन सबैमा अपिल !


पैरवी खबर

अछाम जिल्ला साँफेबगर नगरपालिका ०९ बुढाकोट बाँसकाटिया निवासी ३ देखि सम्पर्क बिहिन धिरज परियार कामको सीलशिलामा भारतको सूरत कतारगाम बाट हराएको हुदा देख्नुहुने जो कोहिले पनि यो नम्वरमा सम्पर्क गरी सम्बन्धित ठाउँ जानकारी गरिदिनका लागि हार्दिक अनुरोध गरिन्छ।
contact no.9737673443, 9173529022