सूचना !सूचना !!सूचना !!!
मंगलसेन नगरपालिका वडा नं ४ घर भै हाल मंगलसेन नगरपालिका वडा नं ५ सान्निकाेट बजार बस्दै आएकी हाम्री बहिनी बाेल्न नसक्ने कान नसुन्ने गहुँगाेराे बर्णकी उमेर २० बर्षिया किरण के.सी. मिति २०७८ साल चैत्र २८ गते दिउसाे ३ बजे बजारबाट घर जान्छु भनी हिडेकी तर घर नपुगी हाल सम्म पनि सम्पर्कमा नआएकिले देख्न वा भेट्नु हुने महानभावले सम्पर्क नं. ९८४८५१०७७३ वा नजिककाे प्रहरी कार्यालयमा खबर गरी सहयाेग गरिदिन हुन हार्दिक अनुराेध गर्दछु ।