मुक्त हलियाले कार्ड पाए, जमिन पाएनन सुदूरपश्चिम प्रदेशका मुक्त हलिया परिवारहरुले हलिया मुक्तिको कार्ड पाए पनि जमिन नपाएको गुनासो गरेका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराले १३ औं हलिया मुक्ति दिवसको पूर्वसन्ध्यामा आइतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा हलिया मुक्त परिवारले जग्गा नपाएको गुनासो गरेका हुन्। कञ्चनपुरको पुनर्वास
सिरहा—सिरहासँग जोडीएको भारतीय विहारको जयनगर बजार नजिकै एक दलित युवकलाई घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । मृतक सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षिय दुखरण महरा रहेको प्रहरीले जनाएको छ । महराको धारीलो हतियारले घाँटी रेटिएको छ भने शरिरको विभिन्न भागमा चोट पटक देखिएको छ ।
अछाम :साफेबगर नगरपालिका ०८ चण्डिकामा भुमिहिन तथा आमा बुवा गुमाएका बालबालिकाहरुको तथ्यांक संकलन कार्य शुरु गरिएको छ। चण्डिका भित्रका विभिन्न टोलहरुबाट बुवा आमा गुमाएका १५ जना बालबालिका र ७ जना भुमिहिनको तथ्यांक संकलन आज गरिएको हो । बिस्तृत रूपमा पुरै वडाको तथ्यांक भने आउन बाकी नै छ ।नागरिक समाज संजाल
अछामबाट हेलिकप्टर मार्फत कोहलपुर लगिएकी सुत्केरी महिलाको मृत्यु भाद्र १४ अछाम चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरी महिलाको मृत्यु चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरी महिलाको मृत्यु भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षिया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु मृत्यका भतिजा
डीपीआर र ईआईए गर्न संघ सरकारले दियो सहमति, जैविक विविधता मासिने स्थानीयवासी र संरक्षणकर्मीको चिन्ता, भन्छन्– ‘डोजर चलाएर खप्तड जस्तो स्वर्गलाई नर्क नबनाइदिनुस्’ बझाङ, काठमाडौँ — खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र नेपालकै सबैभन्दा बढी औषधीय गुण भएका जडीबुटीको भण्डार । डाँफे, कस्तुरीजस्ता दुर्लभ र लोपोन्मुख जीवजन्तुको बासस्थान र सुदूरपश्चिमकै साहसिक यात्रा गन्तव्य । दुर्लभ
बारा— बारामा दलित जनप्रतिनिधि तारादेवी पासवानलाई खम्बामा बाँधेर निर्घात रुपमा कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । प्रहरीले तारादेवीलाई उद्दार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब
काठमाडौं– प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ विधायनोत्तर अवस्थाको परीक्षण प्रतिवेदन, २०७७’ प्रतिनिधिसभामा पेस गर्ने भएको छ । समितिको आजको बैठकले प्रतिवेदन परिमार्जनसहित समितिबाट पारित गरी प्रतिनिधिसभाको आगामी बैठकमा नियम १७५ को १ (ख) बमोजिम पेस गर्ने र अनुमोदनका लागि अनुरोध
काठमाडौं, । रुपा सुनारमाथि जातिय विभेद गर्ने काठमाडौं बबरमहलकी घरबेटी सरस्वति प्रधानलाई हिरासतबाटै छुटाएपछि तत्कालिन शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ विवादमा मुछिए । पार्टी भित्रैका दलित समुदायले उनको राजिनामा माग गरे । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर उनलाई सचेत गराएको खबर समेत आयो । कतिपयले मन्त्री श्रेष्ठले मानव अधिकार
अछाम: चौरपाटी गाउँपालिका पानीको मुहान र वातावरण संरक्षणका लागि रिचार्ज पोखरी पोखरी निर्माणका लागि सक्रिय बनेको छ। ३६४ दिन आफ्नो कामको लागि उठौं, एक दिन वातावरण संरक्षणका लागि जुटौ भन्ने अभियानमा चौरपाटी गाउँपालिकाका सात वटै वडाका स्थानीवासिन्दा, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल हात हातमा, फाउरा कोदालो, हसिया, घैटी, सव्वल लिएर साउन २९
मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै ३० साउन, काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसकोअघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही